मुख्य समाचार
तम्बा संघ नेपालद्धारा तीन दिने कार्यशाला गोष्ठीको आयोजना
| चैत्र२६,२०८०
काठमाडौं । तम्बा संघ नेपालले तीन दिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ । आइतबार काठमाडौंको बौद्धनाथ परिसरमा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले गोष्ठीको उद्घाटन गर्नु भएको हो । गोष्ठीलाई बौद्धनाथ क्षेत्र विकास समितिले आर्थिक सहयोग पनि गरेका छन्। उद्घाटन सत्रलाई सम्बोधन गर्दै क्षेत्र विकासका अ...