नुवाकोटे टाइगर (कमल लामा तामाङ) चर्चा बटुल्दै सबैकाे प्रिय बन्न सफल


नुवाकोटे टाइगर कमल लामा रेस्लर खेलाडी पछिल्लो समयमा नेपाली दर्शकहरुकाे मन मुटुकाे ढुकढुकी बन्न सफल रहनुभएकाे छ ।

कमल लामा नुवाकोटे टाइगर शिवापुरी गाउपालिका नुवाकोटमा जन्मिनु भई विगत लामाे समय देखि नेपाली रेस्लिङ खेलकुदमा अतुलनिय याेगदान पुर्‍याउदै आउनु भएको छ । आफ्नाे लामाे जीवन संघर्ष पछि सबै नेपाली दर्शकहरुकाे माया पाएकाे र याे स्थान सम्म आउन सफल रहेकाे टाईगरले बताउनु भएको छ ।

टाइगरले विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै बिजेता रहन सफल धेरै प्रतियाेगिताहरु पाउन सक्छाै । २०१९ च्याम्पियनसिपमा नुवाकोटे टाईगरनै विजयी हुनुभएको छ । टाईगरले चीन भारत अमेरिका लगायत धेरै देशहरुमा सहभागी भएर नेपालकाे नाम उच्च राख्न सफल रहनुभएकाे छ ।

प्रकाशित: समय: 8:49:19  4034पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार