एमालेका करिब ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न

काठमाडौं । नेकपा (एमाले)ले शनिबार देशभरि एकैसाथ करिब ६ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिरा्का कारण केही जिल्लाबाहेक करिब ६ हजार वडा कमिटीको अधिवेशन शनिबार गर्न थालिएको जानकारी दिए । “करिब छ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्कन रहेको छ”, उनले भने, “ हामीले कति वडाको अधिवेशन सक्यौँ, त्यसको विवरण सङ्कलन हुँदैछ ।” वडा कमिटीमा एक...

सरकारलाई परमादेश र जनादेश प्राप्त छः प्रधानमन्त्री

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार बनेको कात्तिक ३ गते अर्थात् आज सय दिन पूरा भएको छ । अत्यन्त जटिल राजनीतिक परिस्थितिमा बनेको सरकारका सय दिनमा भएका मुख्य उपलब्धि र भावी कार्यक्रमका सन्दर्भमा प्रधानमन्त्री देउवासँग गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी, गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराई र प्रमुख समाचारदाता नारद गौतमले गर्नुभएको विशेष कुर...

एकीकृत समाजवादीद्वारा केन्द्रीय कमिटीलाई पूर्णता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । पार्टीको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो । अध्यक्ष माधव कुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा केन्द्रीय कमिटीलाई पूर्णता दिँदै जिम्मेवारी बाँडफाँट गरिएको उल्लेख छ । यससँगै एकीकृत समाजवादीले स्थायी कमिटी र पोलिटब्यूरो पनि गठन गरेको छ। स्थायी कमिटीमा ४२ सदस्य र पोलिटब्यूरोमा ९४ स...

भाषणमा उखान टुक्का जोडेर मात्र देश र पार्टी संचालन गर्न सकिदैन: मधावकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजबादी) ले समाजबादको यात्रामा अघि बढौ भन्ने नाराका साथ विजय दशमी तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम काभ्रेको बनेपामा आयोजना गरिएको छ। उक्त कार्यक्रममा एकीकृत समाजबादको अध्यक्ष माधबकुमार नेपालले आफ्नो मन्तब्य राख्ने क्रममा आफ्ना कार्यकर्ताहरुलाई  उत्साह र मनोबल कमजोर गर्नका लागि विभिन्न तत्वहरु आइपरे पनि कहिल्यै बिक्षिप्त नहुन र सहि ढंगले सहि बाटो औ...

ओलीको राजनीतिक प्रतिवेदनमाथि घनश्याम भुसालको तीन बुँदे फरक मत

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक मत राखेका छन् । पार्टी अध्यक्ष ओलीले पार्टी केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक मत राख्दै उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद परिभाषित नगरी अघि बढ्नै नसकिने तर्क गरेका हुन् । भुसालले जनताको बहुदलीय जनवादकोबारेमा धेरै कुरा राखेपनि यो के होे भन...

रसुवामा नेतृत्व चयनका साथ नेकपा समाजवादीमा ७१ जना प्रवेश

काठमाडौं  - नेपाल कम्युनिष्ट पार्टी समाजवादी रसुवा जिल्ला आयोजक समितिको बिस्तारित बैठक रसुवाको कालिकस्थानमा सम्पन्न भएको छ । उक्त बैठकले इन्चार्जमा पुर्ण तामाङ,सह इन्चार्जमा पशुपति देवकोटा चयन भएका छन् । यसैगरी सचिवमा छिरिङ दर्के तामाङ (किप्पा तामाङ) सहित ७१ जनाको जिल्ला कार्यसमिति गठन गरिएको नेपाल कम्युनिस्ट पार्टी समाजवादीका प्रवक्ता मान बहादुर तामाङले बताए । साथै बैठकले युवा समाजवादीको अध्यक...

मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’

काठमाडौँ । सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सबै विषयमा छलफल भएपनि निष्कर्ष भने ननिस्किएको नेताहरुले बताएका छन् । कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार विस्तारलगायतका विषयमा छलफल भएपनि ठोस सहमति नभएको जानकारी दिए । उनका अनुसार संसद् सञ्चालन र सरकारले पेस गर्न लागेको विधेयकका विषयमा भने आंशिक रुपमा सहमति जुटेक...

रसुवामा नेतृत्व चयनका साथ नेकपा समाजवादीमा ७१ जना प्रवेश

काठमाडौं  - नेपाल कम्युनिष्ट पार्टी समाजवादी रसुवा जिल्ला आयोजक समितिको बिस्तारित बैठक रसुवाको कालिकस्थानमा सम्पन्न भएको छ । उक्त बैठकले इन्चार्जमा पुर्ण तामाङ,सह इन्चार्जमा पशुपति देवकोटा चयन भएका छन् । यसैगरी सचिवमा छिरिङ दर्के तामाङ (किप्पा तामाङ) सहित ७१ जनाको जिल्ला कार्यसमिति गठन गरिएको नेपाल कम्युनिस्ट पार्टी समाजवादीका प्रवक्ता मान बहादुर तामाङले बताए । साथै बैठकले युवा समाजवादीको अध्यक...

इन्द्रसरोवरमा नेकपा माओवादी केन्द्रको सम्पर्क कार्यालय उद्घाटन

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा माओवादी केन्द्रको सम्पर्क कार्यालय उद्घाटन गरेको छ । इन्द्रसरोवर गाउँपालिकामा आइतबार नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानले उद्घाटन गरेका हुन् । कार्यक्रममा सबै वडाबाट रिपोर्टिङ तथा पार्टिलाई जागरुक गराउन सुझाव सहित कार्यक्रम समापन गरिएको समेत नेकपा माओवादी केन्द्रका इन्द्रसरोवर इन्चार्ज तथा मकव...

नेकपा समाजवादीलाई निर्वाचन आयाेगले दियाे प्रमाणपत्र । चुनाव चिन्ह “कार”

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी समाजवादीलाई निर्वाचन आयाेगले दल दर्ता प्रमाणपत्र मंगलबार प्रदान गरिएको छ । राजनीतिक दल सम्बन्धि ऐन,२०७३ काे दफा ४ बमोजिम निर्वाचन आयाेगमा २०७८ असार २८ गते दर्ता भए अनुसार आयाेगबाट २०७८ भाद्र २८ गते निर्णय भएको र २९ गते मंगलबार प्रमाणपत्र प्रदान गरिएको हाे । प्रमाणपत्र ग्रहणकाे निमित्त पार्टीका केन्द्रीय अध्यक्ष राजु कार्की , केन्द्रीय प्रवक्ता मान बहादुर तामाङ लगा...