सिन्धुपाल्चोक लिसङ्खु -२ नरगाउँकी ४२ वर्षीय शर्मिला मोक्तान हराएको अत्यन्त जरुरी सूचना


तामाङपेज संवाददाता।

सिन्धुपाल्चोक ।  लिसङखु गाउँपालिका -२ नरगाउँकी स्थायी वासिन्दा हाल काठमाडौ जिल्ला,जोरपाटी,नारायणटार बस्ने वर्ष ४२ की शर्मिला मोक्तान तामाङ जेष्ठ ३२ गतेदेखि नारायणटारबाट हराएको हुँदा सार्वजनिक हितको लागि तामाङपेज अनलाइनले सार्वजनिक अत्यन्त जरुरी सूचना जारी  गरेको छ ।

नीज शर्मिला मोक्तान तामाङलाई भेटनुहुने,देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय ,नेपाल प्रहरीको कन्ट्रो नम्बर १०० या आफन्तजनको सम्पर्क नम्बर ९८१८ ७७४९२१,९८१३ ६९६२६५,९८०३२ ७१०२५ मा खबर गरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ ।

प्रकाशित: समय: 22:36:31  3652पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार