अस्मिता र आशिषको स्वरमा एउटा मान्छे सार्वजनिक


काठमाडौं । अस्मिता अधिकारी र आशिष कर्णको स्वरमा रहेको आधुनिक गीत “एउटा मान्छे सार्वजनिक” भएको छ ।

गीतमा राजेश राउत र मनिषा पन्तको अभिनय, शब्द क्षितिजपारि झापाली, संगीत तथा एरेन्ज विनय कार्की, मिक्सिङ जीवन वडु र स्टुडियो आरोहि ईन्टरटेनमेन्ट रहेको छ ।

विईङ सावनको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन तथा सम्पादन विकाश गुरुङको रहेको छ । मागी विवाहको माया पिरतीको कथा भिडियोमा देखाउन खोजिएको छ ।

भिडियो हेर्नुहोस ।

प्रकाशित: समय: 20:05:45  263पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार