सुरज लामाले हात पारे उत्कृष्ट प्रेरणात्मक जम्बुलिङ ईन्टरनेशनल अवार्ड


काठमाडौं, माया थोकर तामाङ । जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०७९ मा सुरज लामा गोम्जाले पूर्ब सिलिङ २ बाट उत्कृष्ट प्रेरणात्मक अवार्ड पुरुष तर्फ हात पार्न सफल भएका छन् ।

सिङ्गापुर, मलेसिया हुँदै २०७९/०६/०९ गतेका दिन आत्म ज्ञान, सामाखुसीमा स्थित द बर्गर हाउसमा भएको जम्बुलिङ ईन्टरनेशनल अवार्ड कार्यक्रममा सुरज लामाले पूर्ब सिलिङ २ गीतबाट उत्कृष्ट प्रेरणात्मक मोडल अवार्ड पुरुष तर्फ ४ मनोनीत मोडलहरुलाई पछि पार्दै हात पार्न सफल भएका हुन्।

 

लामाले सेलो, म्हेन्दोमाया तथा नेपाली गीतहरुमा आफ्नो कला, अभिनय प्रस्तुत गर्दै आइरहेका छन् ।

 

प्रकाशित: समय: 21:32:20  605पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार