काठमाडौं। बागमती प्रदेशका स्वास्थमन्त्री निमा लामा ह्योल्मोले समाज रूपान्तरणका लागि कलाकारको भूमिका मुख्य रहेको बताएका छन् । शनिबार शेर्पा पार्टी प्यालेसमा आयोजित नेपाल तामाङ कलाकार संघको १५ औं वार्षिक साधारण सभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले कलारको हक हित र संस्थागत विकासका लागि आफु सदैव तयार रहेको बताएका हुन् । यस्तै, कार्यक्रममा नेपाल तामाङ घेदुङकी उ...
‘समाजको रूपान्तरणका लागि कलाकारकाे भूमिका महत्त्वपूर्ण’ : मन्त्री लामा
