चौघरेस्थित ठोस्नेखोलामा अजिङ्गर देखियो,स्थानीय वासिन्दा त्रसित!


ललितपुर । कोन्ज्योसोम गाउँपालिका वडा नं.१ चौघरेस्थित ठोस्नेखोलामा आइतबार अपरान्ह २ बजे स्थानिय ठाकुरप्रसाद हुँमागाईको घर नजिक अजिङ्गर स्थानिय वासिन्दाले देखेका छन् ।

स्थानिय अनुषा घिमिरेले आफू र आफ्नो सासू घाँस काटन जाँदा देखेको,अजिङ्गर या सर्प देखेपछि त्रसित भएको तामाङपेजसँगको सम्पर्क जनाएकी छिन् ।

स्थानिय वासिन्दा घिमिरेले फोन गरेर गाउँलेहरुलाई बोलाउँदा ठाउँको ठाउँमा अजिङ्गर अलाप भएको जनाउनु भएको च

प्रकाशित: समय: 16:52:48  5200पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार