२ भदौ, काठमाडौं । सोमबार एक युट्युव च्यानल मार्फत सार्वजनिक भएको ‘देशद्रोही’ नामको म्युजिक भिडियोमा नेपालको झणन्डा जलाएर भिडियो बनाउनेको चौतर्फी बिरोध भएपछि प्रहरीले अनुसन्धान थालेको छ । धेरैले उक्त गीतका गायकलाई कडा कारबाहीको माग गर्दै सामाजिक संजालमा बिरोध गरेका छन् भने भिडियोलाई हटाउन समेत माग गरिएको छ । नेपालको झन्डा जलाउँदै गरेको भिडियो बनाएर युट्युबमामा राख्नेमध्येका एक जनालाई भने प्रहरील...
झन्डा जलाएर भिडियो बनाउने एक पक्राउ, बाकीँको खोजि कार्य जारी
