मुख्य समाचार

बाल सचेतना केन्द्र नेपालको एघारौं वार्षिक साधारणसभा शनिबार हुने
| श्रावण१२,२०७९
काठमाडौं । बाल सचेतना केन्द्र नेपालको एघारौं वार्षिक साधारणसभा आगामी शनिबार हुने भएको छ । सभा शनिबार विहान ११ बजे बौद्ध ६ महाकालस्थित जनकल्याण मा.वि.को सभा हलमा हुने जानकारी दिएको छ । बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले उद्घाटन गर्ने तय भएको उक्त साधारण सभामा उप– प्रमुख अनिता लामा, वडा न. १२ का अध्...