काठमाडौँ । गत चैत महिनादेखिको बन्दाबन्दीका कारण प्रिन्ट गर्न बाँकी रहेका सवारीसाधन चालक अनुुमति पत्र (लाइसेन्स)को छपाइ कार्य पूरा भएको छ । बन्दाबन्दीले गर्दा नयाँ लाइसेन्सको आवदेन रोक्का गरेपछि विभागले पुुराना छाप्न गर्न बाँकी लाइसेन्स सबै छापिइसकिएको विभागले जनाएको छ । नयाँ लाइसेन्सको आवेदन र परीक्षा रोकिएका कारण बाँकी काम सम्पन्न गर्न सहज भएको विभागले जनाएको छ । विभागका अनुसार साउन १५ (जुल...
पत्रपत्रिकाबाट
प्रचण्डले भने-भूमिहीनलाई जग्गा दिलाउँछु
काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिहीन किसानहरुको समस्या सम्वोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । पशुपतिको बनकाली क्षेत्रमा अनसन बस्दै आएका भुमिहीन किसानहरुलाई विहीबार विहान भेटेर प्रचण्डले माग सम्वोधन गर्न पहल गर्ने बताएका हुन् । आफू र आफ्नो पार्टी सबै भुमिहीन सुकुम्बासीहरुले जग्गा पाउनुपर्ने पक्षमा रहेको प्रचण्डले जानकारी गराए । क्रान्तिकारी भुमिसुधार ...
मधेस-थरुहट आन्दोलनको छानबिनमा ढिलाइ किन ?
सरकारले मधेस थरुहट आन्दोलनमा भएको हत्या, हिंसा र दमनको छानबिन गर्न सर्वाेच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो । दुःखको कुरा, आजसम्म आयोगका सदस्यहरुले सपथ ग्रहण गरी आफ्नो काम सुरु गर्न सकेका छैनन् । हिजो-अस्ति विभिन्न सञ्चार माध्यममा संविधानको धारा १३२ को उपधारा (२) को आधार देखाउँदै सपथ ग्रहण गराउन नसक्ने भन्दै एउटा पत्र नेपाल सरकारलाई पठाइएको...