रचना रिमालकाे ‘सम्झि किन रुन्थेँ म’ सार्वजनिक


काठमाडौं, २८ मंसिर । पछिल्लाे समयकी चर्चित  गायिका रचना रिमाल र हेमन्त कान्छा रसाइलीको आवाज रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । असफल प्रेम र वियोगपछीको पीडा समेटिएको ‘सम्झि किन रुन्थेँ म’ बोलको गीतको शब्द शृजना संचारकर्मी गोविन्द बानियाँ म्याग्देलीले गरेका हुन् ।

भिडियोमा बिभिन्न टेलीसिरियल र म्युजिक भिडियोबाट चर्चा कमाएकी आशा खड्का सुकुमायासंगै गायक हेमन्त कान्छा र बिनोद राईको अभिनय रहेको छ । गायक स्वयंकै निर्देशन रहेको भिडियो Tv 99 HD युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।

भिडियो हेर्नुहोस ।

प्रकाशित: समय: 19:52:11  523पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार