राकेश कार्कीका तीन मुक्तक

राष्ट्रपति एमाले भन्छ हामी गल्हत्याउछौँ काँग्रेस भन्छ सुम्सुमाइ रत्याउछौँ एमाओवादी र साना दल भन्छन् कसोरी अडिन्छ हेरूँ हामी बत्याउछौँ । पद नभेटुन्जेल चल्मलाउछ भेटेपछि मानिस बौलाउछ पद भन्ने चीजै यो कस्तो हातखुट्टा तन्काएर मौलाउछ ।। जनता तिम्रो दु:ख तिमीले नै झेल्नुपर्छ साथी हारे पनि जिन्दगीमा खेल्नुपर्छ साथी तिमी जनता तिम्रा सपना सडकभरी गाडी त्यहीँ छेउ ठेलागाडा ठेल्नुपर्छ सा...