स्वस्तिमाको ‘लभ लभ लभ’ले कब्जा गर्‍यो वैशाख १


वैशाख १ गते अर्थात नयाँ बर्षको दिन कमै मात्र नेपाली चलचित्रले रिलिजको अवसर पाएका छन् । तर, आउँदो नयाँ बर्ष शुक्रबार नै परेपछि एक चलचित्रले प्रदर्शन मिति तोकेको छ ।

वैशाख १ यसैपनि नेपाली चलचित्रले राम्रो व्यापार गर्ने मितिको रुपमा हेरिन्छ । सफल निर्देशक दीपेन्द्र के खनालले आफ्नो नयाँ चलचित्र ‘लभ लभ लभ’को प्रदर्शन मिति वि.सं २०७४ सालको वैशाख १ गतेलाई तोकेका छन् । लभ स्टोरी जनरामा बनेको यो चलचित्रलाई दीपेन्द्र के खनालले लेखन तथा निर्देशन गरेका हुन् ।

प्रकाशित: समय: 11:57:33  145पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार