मादलुको रन्कोमा आँचलको डान्सको फन्को:भिडियो सहित

काठमाडौं । आँचल शर्मा अभिनित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक रन लामाको आवाजमा रहेको ‘दुइ चार फन्कोे’ बालेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । सार्वजनिक म्युजिक भिडियोमा आँचलसंगै द भाइव क्रूको मज्जाको नृत्य प्रस्तुत गरिएको छ । रबि मल्लको शब्द कल्याण सिहंको संगीत रेहेको गीतमा मानशी किरणको एरेन्ज छ । भिडियोलाई इजेकेलले निर्देशन गरेका हुन् । कमल प्रसाइले भिडियोमा ड्रोन चलाए...

जेपी नेम्बाङ र सुनिता थेगिमको “याक चौरी चर्ने” सार्वजनिक

काठमाडौँ, २० फागुन गायक तथा संगीतकार जेपी नेम्बाङ र गायिका सुनिता थेगिमको नयाँ पूर्वेली लोकगीत "याक चौरी चर्ने" गीतको अडियो सार्वजनिक भएकोछ। निकै नै छोटो समयमा चर्चाको शिखरमा पुग्न सफल सुमधुर स्वरका धनी गायक तथा संगीतकार नेम्वाङले आफ्नै आधिकारिक युटुब च्यानल मार्फत पूर्वेली लोकगीत "याक चौरी चर्ने"गीतको अडियो सार्वजनिक गरेका छन। उक्त गीतमा सुमधुर आवाजकी धनी गायिका सुनिता थेगिमले साथ दिएकी ...

गायक रमित लामा र गायिका रेस्मा बोम्जनको “गोरी गोरी” म्युजिक भिडियो सार्वजनिक [हेर्नुहोस भिडियो सहित्]

तामाङपेज, १ माघ गायक रमित लामा र गायिका रेस्मा बोम्जनको "गोरी गोरी" म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जन भन्दा बढि म्युजिक भिडियोहरुमा निर्देशन तथा मोडलको रुपमा अभिनय गरिसकेको मोडल तथा निर्देशक खेम मोक्तानले निर्देशन गरेको उक्त भिडियो सोमबारको दिन ओ एस आर डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । यस भिडियोमा  मोडल खेम मोक्तान र नेहा तामाङको अभिनय रहेको छ । निर्देशन र मोडल दुइटै विधा...

खेम मोक्तानद्धारा निर्देशित उषा पाख्रिनको “हिउँदोको महिना” भिडियो सहित…

तामाङ्पेज, २७ पुस गायिका उषा पाख्रिनको "हिउदोको महिना" ल्होछारको नयाँ गीतको म्युजिक भिडियो ल्हाप्साङ कार्पो युटुब च्यानल मार्फत सर्बजनिक गरेको छ। दर्जनौ भन्दा बढी म्युजिक भिडियोहरुमा निर्देशन तथा मोडलको रुपमा अभिनय गरिसकेका मोडल तथा निर्देशक खेम मोक्तानले निर्देशन गरेको उक्त म्युजिक भिडियो शुक्रबार (पुस २७) मा नेपाल तामाङ कलाकार संघको अध्यक्ष गायक संजीब वाइबाको प्रमुख अतिथ्यतामा राजधानी काठम...