“आमा म प्रदेशी छोरो” सार्वजनिक (भिडियोसहित)

गायक प्रेम बाबु बनको  “आमा म प्रदेशी छोरो” बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत पनि प्रेम बाबु बन कै रहेको छ । गीतको भिडियोमा दुर्गा बिरहीको निर्देशन रहेको छ भने महेश महराको छायांकन तथा अनिल बिष्ट प्युठानीले सम्पादन गरेका हुन् । आत्म बिश्वास फिल्मको यूट्यूब च्यानलबाट सार्वजनिक भएको गीतमा रमा थपलिया,अर्जुन बि.क. र समिक्षा बिसिको अभिनय हेर्न सकिन्छ । साथै सचिन परियार र नितिसा भट्टलाई...

रवीना र सन्देशकाे ‘हावा डाडैमा’ (भिडियो)

काठमाडौं / रवीना परियार र सन्देश रिजालकाे स्वरमा रहेकाे लाेक दाहाेरी गीत "हावा डाडैमा" सार्वजनिक भएकाे छ । गीतकाे शब्द निर्मल परियार, संगीत सूर्यमणी आचार्य, संगीत संयाेजन विष्णु तामाङ, मिक्सिङ/ मास्टरीङ कुमार सानु, रेकर्डिङ सागर पुनले गरेका छन् । डिएआर मुभिजकाे अफिसियल युटुव चणयानलबाट सार्वजनिक भएकाे भिडियाेमा संजीव ठकुरीकाे निर्देशन छ भने संजीव स्वयम् र करिश्मा ढकालकाे अभिनय रहेकाे छ । छाया...

तामाङ चलचित्र ‘काख्रे’को आइटम गीत ‘ङाला जोवन’(भिडियो सहित)

काठमाडौं । तामाङ चलचित्र ‘काख्रे’को आइटम गीत ‘ङाला जोवन’ सार्वजनिक भएको छ। उक्त गीतमा गीतकार साङ्गे ब्लोन तामाङको शब्द,चर्चित गायक तथा संगीतकार विशाल काल्तनको संगीत रहेको छ भने चर्चित गायिका शशिकला मोक्तानको स्वर रहेको छ । चाँद सिँको एरेञ्ज गरेको गीतलाई दिपेस प्रधानले मिक्सिङ गरेका छन् । कोरियोग्राफी अजय स्याङतान र खेम मोक्तानले गरेको भिडियोको छायांकन प्रकाश तामाङ वाइवाले गरेका छन् । उक्त म्...

सुमिता तामाङ दोङ अभिनित फापारे सेलो ‘पानै त खाने सुपारी चुन’(भिडियोसहित)

काठमाडौं । गायक च्वाईस दोङ र रन्जीता घिसिङको नयाँ फापारे सेलो ‘पानै त खाने सुपारी चुन’ सार्वजनिक भएको छ । निगम दोङको शब्द निर्मित गीतमा प्रयास तामाङको संगीत रहेको छ । डम्बर राईले छायांकन गरेको उक्त भिडियोलाई हेरुका लामाले कोरियोग्राफी तथा निर्देशन गरेका हुन्। मनोज कार्कीले भिडियोलाई सम्पादन गरेका हुन्। मोडलिङ क्षेत्रमा एकदमै सम्भावना बोकेकी सुमिता तामाङ दोङले भिडियोमा आफ्नो उत्कृष्ट कला पस्क...

‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’(भिडियोसहित)

प्रधानमन्त्री केपी ओलीको बिषयमा ‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’ बोलको गीत बनेको छ । गायिका तथा सांसद कोमल वलीको समेत स्वर रहेको गीत फौद बहादुर बस्नेतले बनाएका हुन् । गीतमा ओलीलाई ध्रुब धिताल र फौद बहादुर बस्नेतले स्वरमा साथ दिएका छन् । फौद बहादुर बस्नेतको शब्द, ध्रुब धितालको संगीत रहेको गीतमा संगीत संयोजना विनोद बाजुरालीले गरेका छन् । गीतमा केपी ओलीलाई नेपालीको ढुकढुकी र भरोसाको केन्द्र समे...

रचना रिमाल र नमराज ढुंगानाकाे स्वरमा “पिरतीमा दम छ” लाेक दोहोरी गीत सार्वजनिक

काठमाडौं /  लाेक दोहोरी गायक नमराज ढुंगाना र रचना रिमालकाे स्वरमा लाेकदाेहाेरि गीत "पिरतीमा दम छ" लाेक दोहोरी गीत सार्वजनिक भएकाे छ । गीतकाे शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयाेजन कमल साैराग, मास्टरिङ कुमार सानुकाे रहेकाे छ । बिक्रम चाैहानकाे निर्देशन रहेकाे म्युजिक भिडियाेमा संजिव ठकुरी र आयुष्मा कार्कीकाे अभिनय, छायांकन दिपक गिरी,  सम्पादन लक्ष्मण चाैहान, कलर मिलन विश्वकर्म...

टीका सानू र दुर्गा बिरहीको ‘के साईनो’ (भिडियोसहित)

काठमाडौं । चर्चित गायीका टीका सानू र बहुप्रतिभाशाली गायक दुर्गा बिरहीको नयाँ मार्मिक गीत ‘के साईनो’ सार्वजनिक भएको छ । प्रदेशी दोहोरी साँझको प्रस्तुति रहेको गीतमा पक्कै पनि प्रदेशी दोहोरी साझै भन्ने शब्दले प्रदेशीहरुको मनमा अतितको यादहरुलाई समेट्ने प्रयास गरेको छ । महेश महराले छायाँकन गरेको भिडियोलाई सिवान पोगरेलले निर्देशन गरेका छन् । निराजन केसीले सम्पादन गरेको आत्मा बिश्वास फिल्मस्को युट्...

तिहारको नयाँ गीत “देउसीरे ” सार्वजनिक (भिडियोसहित)

संगीतकार तथा गायीका अस्मि रिसालको तिहारको नयाँ गीत “देउसीरे ” सार्वजनिक भएको छ । कर्ण चापागाईको शब्द रचनामा संगीतकार सुरेश अधिकारीको संगीत रहेको उक्त गीतमा अभिनेत्री सुरबिना कार्की र अभिनेता नरेन खड्का र गायीका अस्मि रिसाल र दिपिका थापाको अभिनय रहेको छ। गीतमा सौरब लामाको सिनेमाटोग्राफी रहेको छ भने मित्र गुरुङको सम्पादन रहेको छ। निर्देशक रामजी लामिछानेको कोरियोग्राफ तथा निर्देशनमा तयार भएको ग...

नेहा र निशानको स्वरमा “सुकुटे बिच” (भिडियो सार्वजनिक)

काठमाडौं । गायिका नेहा खड्का र गायक निशान भट्टराईको स्वरमा सजिएको लोक आधुनिक गीत “सुकुटे बिच” सार्वजनिक भएको छ । रमणीय पर्यटकीय स्थल सुकुटे बिचको बारेमा तयार पारिएको उक्त गीतको शब्द तथा संगीत नेहा खड्का, म्युजिक एरेन्ज/ मिक्सिङ/ मास्टरिङ राजु कार्किले गरेका छन् । सागर खड्रकाको निर्माणमा बनेको भिडियोको निर्देशन सन्तोष राजबाहकको रहेको छ । भिडियोमा केकी अधिकारी र सुधिर श्रेष्ठको अभिनय रहेको छ । सिन...

परदेशीको वेदनाले भरिएको नयाँ गीत “भोकै छौकि”

गायक दुर्गा बिरही र गायीका पूजा क्षेत्रीको स्वरमा नयाँ गीत “भोकै छौकि” सार्वजनिक भएको छ। वास्तविक कथामा आधारित परदेशी र घर देशीको वेदनाले भरिएको गीतमा शब्द तथा संगीत पनि क्षेत्री कै रहेको छ भने संगीत संयोजन राजेश बर्देवाले गरेका छन् । दुर्गा बिरहीले निर्देशन गरेको भिडियोमा अर्जुन वि.क. र मेनुका कार्की तथा बाल कलाकार बिकाश वि.क.को उत्कृष्ट अभिनय देख्न सकिन्छ। आत्मा विश्वास फिल्मस प्रा.लि क...