काठमाडौं । पछिल्लो समय तामाङ गीत संगीतमा चर्चा कमाउन सफल गायक तथा संगीतकार सानुबाबु घिसिङको सेलो गीत तोर तोर ल्हाला सार्वजनिक गरिएको छ । डोल्मा थिङको शब्द रहेको उक्त गीतमा चर्चित गायक तथा संगीतकार कोसिश थोकर र तामाङ समुदायले रुचाएकी चर्चित गायिका जितु लोप्चनको सुमधुर स्वर रहेको छ । गीतमा एरेन्ज र मिक्सिङ सानुबाबु घिसिङले नै गरेका छन् । फ्याफुल्ला नेपाल स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई टि.ए...
सानुबाबु घिसिङको ‘तोर तोर ल्हाला’ (भिडियोसहित)
