युवा गायक, गीतकार तथा संगीतकार सुशील तामाङको “सेलोमा डम्फु बज्यो” भिडियो गीत सार्वजनिक भएको छ। तामाङ सेलो गीत संगीतको बजारमा एक पछि अर्को हिट गीतहरु बजारमा ल्याउन सफल युवा गायक तथ संगीतकार तामाङको “सेलोमा डम्फु बज्यो” भिडियो गीत नेपाल स्टार सिङगिङ लाइन ग्रुप (एनएसएसएलजि) अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतमा शब्द संगीत सुशील तामाङकै रहेको छ भने आवाजमा सुशीललाई सुमिना लोले साथ दिएकी छि...
भिडियो
पैसा सापटी दिएपछि बोलचाल हरायो………
काठमाडौं । लोकप्रिय गायक बद्री पंगेनीको सन्देशमूलक नयाँ गीत ‘पैसा सापटी’ सार्वजनिक भएको छ । करीव १७ मिनेट लामो म्युजिक भिडिओको शुरुमा पैसा सापटी लिनुभन्दा अघि र लिएपछि मान्छेको वास्तविक चरित्र कस्तो हुन्छ भनेर राम्रोसँग चित्रण गरिएको छ सयौं मर्मस्पर्शी र कालजयी लोकगीत गाएका कलाकार पंगेनीले आफ्नै शब्द रचना र संगीतमा ल्याएको यो फरक प्रस्तुतिमा अहिलेकी अर्की चर्चित गायिका रचना रिमालले साथ दिएकी...
टीका बोम्जन र बबिता पाख्रिनको ‘सुनन च्याङ्बा’
काठमाडौं । नयाँ तामाङ सेलो गीत सुनन च्याङ्बाको भिडियो सार्वजनिक भएको छ । गायक तथा संगीतकार टीका बोम्जनको शब्द तथा संगीत रहेको गीतमा गायिका बबिता पाख्रिनको स्वरको रहेको छ । पवन वाङको संगीत संयोजन रहेको गीतको बिक्रम मोक्तानको छायाँकन, अजय स्याङ्तानको निर्देशन तथा कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा अजय स्याङ्तान र रस्मिला तामाङले अभिनय गरेका छन् । भिडियो टि.एस.सि. डिजिटल मिडियाको युट्युब ...
आराम्भ तामाङ र रोहनी लामाको ढुकुर माऊ सार्वजनिक
माया थोकर / पोखरा । आराम्भ तामाङ र रोहनी लामाको ढुकुर माऊ तामाङ सेलो गीत जीवन बोम्जन तामाङ च्यानल मार्फत शनिबारदेखि सार्वजनिक भएको छ । ढुकुर माऊ तामाङ सेलो गीत काठमाडौमा अवस्थित गोकर्णमा छायांकन भएको छ । यस गीतलाई जीवन बोम्जन र सुमिना लो तामाङले स्वर भरेका छन् । यस गीतमा आराम्भ तामाङ र रोहनी लामा, उत्तम केसि, कृष्ण थोकरको अभिनय, शब्द जीवन बोम्जन तामाङ, सङ्गीत चन्द्र कुमार दोङ, एरेन्ज दिपेश प्...
चर्चित लोक गायिका हमालको स्वरमा ‘शिरैमा शीरफुल’ सार्वजनिक
काठमाडौं । नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गरी तीज गीतहरु सार्वजनिक हुने गरेको छ । सन्देश र मनोरञ्जनको ‘प्याकेज’का रूपमा तीज गीतलाई लिइएको पाईन्छ। नेपाली समाजमा मात्रै नभएर संगीत क्षेत्रमा नै तीज एक परम्परा भइसकेको छ। यसैक्रममा, जानकी बज्राचार्यको शब्द रहेको ‘शिरैमा सिरफुल’ सार्वजनिक भएको छ । संगीतकार पुरुषोत्तम न्यौपाने रहेको गीतमा चर्चित लोक गायिका राधिका हमालको स...
स्वर्ग भन्दा सुन्दर ‘पिसहिल भुस्मे गाउँ’ (भिडियोसहित)
मायालु लामा, काठमाडौं । लमजुङ जिल्ला मस्र्याङदी गाउँपालिका वडा नं ८ मा अवस्थित भुस्मे गाउँ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुको गन्तव्य स्थल बन्न पुगेको छ। गाउँको चिनारीका साथै तामाङ होमस्टे र पिसहिल, शान्ती डाँडाको पर्यटन प्रवद्र्धनको लागि म्युजिक भिडियो निर्माण गरिएको छ । गायिका लक्ष्मि तामाङ र गायक बिशाल तामाङको सुमधुर आवाजमा सजिएको गीतमा राज कुमार बगरको शब्द रचना र संगीत रहेको छ । रो...
जयाराम खड्का र लक्ष्मी खड्काको ‘नाच्ने गाउने’ सार्वजनिक
काठमाडौं । गायक जयाराम खड्का र गायिका लक्ष्मी खड्काको नयाँ लोक दोहोरी गीत ‘नाच्ने गाउने’ सार्वजनिक भएको छ । गीतको शब्द रचना एम् आर तामाङ र सङ्गीत संयोजन विष्णु तामाङले गरेका छन् भने अन्जली अधीकारी र प्रदीप रोक्काको अभिनय रहेको छ । मिलन क्षेष्ठको निर्देशन रहेको उक्त भिडियोलाई रोसन धितालले सम्पादन गरेका हुन् । जे.के. मिडिया हाउस नाममा खोलिएको यूट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा अमोन रानाको ...
दिपक बराइली र मिङ्ग्मा लामाको ‘सुख दु:ख’ (भिडियोसहित)
पवन लामा, काठमाडौं । जतीन ताम्राकार र मल्लिका राजोपाध्यायको अभिनय रहेको सुख दुखः बोलको गीत सार्वजनिक भएको छ । हाँडी गाउँस्थित फ्रेन्च हाउस गार्डेन रेस्टुरेन्टमा भएको एक कार्यक्रममा उक्त गीतको भिडियो प्रिमियर गरिएको थियो । कार्यक्रममा रेड हर्स प्रोड्क्सनका कानुनी सल्लाकार श्याम रोक्काले शुभकामना व्यक्त गरेका थिए । हाईलाइटस् नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा दिपक बराइली र मिङ...
रोशन फ्युवा र लक्ष्मि तामाङको म्हेन्दोमाया गीत ‘चाईना जुत्ता’ सार्वजनिक
काठमाडौं । ल्होछारको पूर्व सन्ध्यामा ल्होछार सम्बन्धी गीतहरु धमाधम सार्वजनिक भईरहेका छन् । यसैबिचमा गायक रोशन फ्युवा र गायीका लक्ष्मि तामाङको आवाजमा सजिएको म्हेन्दोमाया भाकामा ल्होछार गीत चाईना जुत्ता सार्वजनिक भएको छ । रोशन फ्युवाकै शब्द संगीत रहेको गीतलाई फ्युवा आफैले निर्देशन गरेका छन् । आरम्भ तामाङ,अस्मिता तामाङ, रोशनी तामाङको अभिनय रहेको उक्त भिडियोमा तामाङहरुको मौलिक नाचहरुलाई समाबेश गरिए...
राजु बिरही सापकोटा र रजनी लामाको “नखोज है भाउ” सार्वजनिक
काठमाडौं । रामचन्द्र मोक्तान : गायक राजु बिरही सापकोटा र गायिका रजनी लामाको स्वरमा सजिएको "नखोज है भाउ" काठे लोक दोहोरी गीत सार्वजनिक भएको छ । धादिङे नानी र मकवानपुरे ठिटो बीच मन परापर भएपछि माया पिरतीमा भाउ खोज्न नहुने र एक अर्काको मनको भावनालाई गहिरिएर बुझेर चोखो माया लाउन जान्नु पर्छ भन्ने यस गीतमा समेटिएको छ । रजनी लामा र बबि लामाको प्रस्तुति रहेको यस गीतमा शब्द संगीत स्वयं राजु बिरही सा...
- 1
- 2
- 3
- …
- 9
- Next Page »