नारी दिवसका दिन मण्डनदेउपुरमा लोकगीत प्रतियोगिता हुने

काभ्रे । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले ११३ औं नारी दिवसका दिन लोकगीत प्रतियोगिता गर्ने भएको छ । आगामी फागुन २४ गते ‘लैङगिक हिंसा विषयक’ लोकगीत प्रतियोगिताको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । प्रतियोगितामा पुरस्कारको समेत व्यवस्था गरेको छ । प्रतिस्पर्धा गर्न इन्छुक वडागत र महिला सहकारी समूहले सम्बन्धित वडाको सिफारिस सहित २०७९ साल फागुन २२ गतेभित्र प्रतिस्पर्धा गर्ने गायन समूह तय...

सोनाम ल्होसारको अवसरमा दुर्गापुरीमा माघ ६ गते देखी पाँचदिने साँस्कृतिक महोत्सव हुने

उर्लाबारी । २८५९ औं सोनाम ल्होसार एबं तामाङ जातिको नयाँ वर्षको रुपमा मानिने सोनाम ल्होसारको अवसरमा मोरङको उर्लाबारी—९ दुर्गापुरीमा भब्य रुपमा ५ दिने बृहत सांस्कृतिक महोत्सवको आयोजना गरिने भएको छ। तामाङ घेदुङ उर्लाबारी—८ र ९ को संयुक्त आयोजनामा माघ ६ गते देखी १० गतेसम्म साँस्कृतिक महोत्सव सहित सोनाम ल्होसार मनाईन लागिएको हो। महोत्सवमा तामाङ जातिको कलासंस्कृति,बिभिन्न जातजातिको झाँकी राष्ट्रिय त...

रत्नराज्यमा झडपः ४ जना विद्यार्थी नेता घाइते, एकजनाकाे अवस्था गम्भीर

काठमाडाैँ, पुस १३ गते । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा अखिलका विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी नेताहरु घाइते भएका छन् । स्ववियु निर्वाचनको विषयमा विद्यार्थी सङ्गठनका नेताहरुबीच झडप हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको विद्यार्थी नेताहरुले बताएका हुन् । रत्नराज्य क्याम्पसको अनेरास्ववियुका विद्यार्थी नेताहरुमाथि खुकुरी प्रहार...

गठबन्धनको कच्ची धागो सजिलोसँग चुँडाल्न सक्छौं : रतननाथ योगी

  नेकपा एमालेका केन्द्रीय सदस्य तथा जुम्ला जिल्लाका इन्चार्ज रतननाथ याेगी एकल रुपमा प्रतिनिधिसभाकाे उम्मेदवारमा सिफारिस भएका छन्। पार्टी विभाजनपश्चात् जुम्लामा एमालेकाे उपस्थिति तुलनात्मक रुपमा कमजोर देखिए पनि स्थानीय तहकाे निर्वाचनमा एमालेले सम्मानजनक मत पायाे। दिनदिनै आकारमा ठुलाे बन्दै गएकाे पार्टीको उम्मेदवार हुँदा उत्साहित भएका उनी तिला गाउँपालिका-४ रावतबाडाकाे सामान्य परिवारमा जन्...

उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन एमालेको आग्रह

काठमाडौं, २१ भदौ । एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन आग्रह गरेको छ । एमालेको केन्द्रीय कमिटीको चौथो बैठकले २२ भदौसम्म उम्मेदवारहरूको नाम सिफारिस गरी पठाउनुपर्ने निर्णय गरेको थियो । सोहीअनुसार प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नाम सिफारिस गर्ने काम धमाधम भइरहेको उसले ...

असन र इन्द्रचोकमा महानगर प्रहरी, सडकमा सामग्री हटाउन चेतावनी (फोटो फिचर)

काठमाडौं, २१ भदौ काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा राखिएका सामग्री हटाउन चेतावनी दिएको छ । यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना हटाउन महानगरले आग्रह गरेको थियो । तर, महानगरको आग्रहलाई बेवास्ता गर्दै सडकमा राखिएका केही सामग्री महानगर प्रहरीले उठाएको छ । मंगलबार असन, इन्द्रचोकमा पुगेका महानगर प्रहरीले सडकमा राखिएका सामग्री उठाएको हो । साथै सडकमा कुनै पनि ...

थारु समुदायलाई लुम्बिनी सरकारको सार्वजनिक बिदा

दाङ, १२ भदौ लुम्बिनी प्रदेश सरकारले थारू जातिको अटवारी पर्वको अवसरमा सो समुदायलाई आइतवार सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले अटवारी पर्व मनाउने समुदायलाई मात्र सार्वजनिक बिदा दिएको हो। बिदा मिलान गर्ने गरी थारु समुदायलाई पर्व बिदा दिएको हो । यसैगरी, थारुहरुको चाड अटवारीका अवसरमा दाङ जिल्लाका ४ स्थानीय तहले पनि सार्वजनिक बिदा दिएका छन्। तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, राप्...

आज उपत्यकाका यी स्थानमा बत्ति जाने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो । सो सबस्टेशनबाट विस्तारित धोबिखोला, वाग्मती, कोटेश्वर, बानेश्वर, पूरानो एयरपोर्ट, लुभूलगायतका स्थानमा विद्युत् कटौती हु...

मकवानपुरमा पहिरोले स्कर्पियो पुरिँदा एकजनाको मृत्यु

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा आज बिहान सडक माथिबाट झरेको पहिरोले स्कर्पियो पुरिँदा एकजनाको मृत्यु भएको छ । काठमाडौबाट हेटौंडा तर्फ जाँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कर्पियो इन्द्रसरोवर गाउँपालिका वडा नं २ देउराली नजिक सडक माथिबाट आएको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भिमफेदिका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए । अविरल बर्षाका कारण सडक...

मकवानपुरमा थप चारजनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरको थाहानगरमा आज थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरूमा थाहानगर ६ का ३३, ४०, ४६ र ४९ वर्षीय चारजना पुरुष रहेको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए । किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा ती चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...