काठमाडौं । भारत र पाकिस्तानबीच पछिल्ला केही दिनयता बढ्दो तनावकाबीच चीनले आफ्नो सवैभन्दा महँगो विद्युत आयोजना निर्माणका लागि तिब्बतमा ब्रम्हपुत्रको सहायक नदीको प्रवाह रोकेको छ । भारतको पूर्वी क्षेत्र भएर बग्ने ब्रम्हपुत्रको सहायक नदी रोकेपछि यसबाट तल्ला क्षेत्रका पानीको प्रवाह कम हुने आकलन गरिएको छ । यसअघि भारतले पाकिस्तानसँग सिन्धु सम्झौताको समिक्षा गर्नुपर्ने बताउँदै सिन्धु नदी सम्झौताका वि...
चीनले रोक्यो ब्रम्हपुत्रको सहायक नदी प्रवाह
