सहयोगी दाताको भरमा नै संस्था चलिरहेको छ : युवराज थापा

काठमाडौं । समाजसेवा एक प्रशंसनीय कार्य हो भने समाजसेवी आदर्श व्यक्ति हुन् । भनिन्छ, सेवा नै धर्म हो, तर, भगवान मन्दिरमा होईन आफ्नै मनभित्र खोज्ने गर्नुपर्दछ। तपाई हामी सबैलाई समाजमा केही न केही काम गरेर नाम राख्न पाए हुन्थ्यो भन्ने इच्छा पक्कै पनि लाग्छ नै । हामीलाई समाजमा केही देखिने काम गर्न, दुःखीलाई सहयोग गर्ने काममा आफ्नो सहभागिता रहोस् भन्ने लाग्न सक्छ । यो मानवीय स्वभाव पनि हो । पक्कै पन...

लुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा (लु)बाट जोगिन आग्रह गरेको छ । गर्मीयाम बढेसँगै तराईमा तातो हावा चल्न थालेकाले मन्त्रालयले सूचना जारी गर्दै लुबाट बच्न दिउँसो घरबाट ननिस्कन आग्रह गरेको छ । बाहिर निस्कनै परे पातलोे कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका...

वरिष्ठ साहित्यकार घलेद्वारा लिखित १५१ वटा पुस्तक विमोचन

काठमाडौं । पूर्व राजनीतिज्ञ, वरिष्ठ समाजसेवी, साहित्यकार तथा कलाकार सुश्री भद्रकुमारी घलेद्वारा लिखित विविध विधाका १ सय ५१ वटा पुस्तकहरुको विमोचन गरिएको छ । शनिबार देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनमा एक कार्यक्रम आयोजना गरी प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीसहित १ सय ५१ जना महिलाद्वारा उक्त पुस्तक सामूहिक रुपमा विमोचन गरिएको हो । वरिष्ठ साहित्यकार घलेकै एकल लेखनमा तयार गरिएको प...

अमेरिकी सांसदको टोलीद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौँ । नेपाल भ्रमणमा रहेको अमेरिकी सांसदको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सदस्यीय टोलीले प्रधानमन्त्रीसँग भेट गरेको हो । भेटमा नेपाल–अमेरिका मित्रता र सरकार, संसद् र जनता आवद्ध बहुआयामिक साझेदारीका उपायबारे विचार आदान प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै उनीहरुबीच जलवायु परिवर्तन लगायत विश्वव्यापी मुद्द...

शिवसताक्षी अनलाईन गायन प्रतियोगिता सिजन २ को फाईनल असारमा

काठमाडौं । गीत संगीतको माध्यमबाट नेपाली लोक संस्कृतीको जर्गेना गर्ने मात्र नभएर श्रोता दर्शकमाझ सन्देश प्रवाह गर्न पनि सकिन्छ । नेपाली गीत संगीतको विशेषता भनेकै आफ्नै मौलीकता हो । पछिल्लो समय गीत संगीत सबैको मन मुटुमा बस्न सफल भएको छ । पक्कै पनि प्रकृती देखी मानव स्पन्धन सम्म संगीत लुकेको पाइृन्छ । नेपाली संगीतमा प्रयोग गरिने बाजा, वर्णन गरिने विषयवस्तु, प्रयोग गरिने टिपिकल शब्द जस्ता विविध विश...

तराई तथा चुरे क्षेत्रमा अप्रत्याशित तापक्रम बढ्यो,लु चल्ने विज्ञको चेतावनी

काठमाडौं । मुलुकका लुम्बिनि प्रदेशसहित तराईका केही जिल्लामा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तापक्रम वृद्धिसँगै आज, भोलि र पर्सि पश्चिम तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना छ । ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमलाई हिट वेभ अर्थात...

“सिङ्ल्हा” वृत्तचित्र सार्वजनिक

काठमाडौँ । गुरू पद्मसंभवले सिद्धि प्राप्त गर्नुभएको प्राचीन धार्मिक तिर्थस्थलसँग सम्बन्धित वृत्तचित्र “सिङ्ल्हा” सार्वजनिक गरिएको छ । पर्यटन प्रवर्द्धनका लागि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बौद्ध दर्शन प्रवर्दन तथा गुम्बा बिकास समितिद्वारा निर्माण गरिएको उक्त वृत्तचित्र सोमबार गोंगबुस्थीत स्काई पार्टी प्यालेसमा एक कार्यक्रमकाबिच समितिका कार्यकारी निर्देशक होम बहादुर दो...

लायन्स क्लब काठमाडौं फेलोसिपद्वारा मेलम्चीका विद्यालयहरुमा शैक्षीक सामाग्री वितरण

सिन्धुपाल्चोक । लायन्स क्लब काठमाडौं फेलोसिपले श्री गोल्मेश्वरी आधारभुत विद्यालयमा शैक्षीक सामाग्री वितरण गरेको छ । शुक्रबार मेलम्ची नगरपालिका वडा नम्बर १० ज्यामिरे मानेडाडाँमा अवस्थित उक्त विद्यालयका विद्यार्थीहरुका लागि झोला, कपि, कलम, पानीको बोतल लगायत आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको लायन्स क्लब काठमाडौं फेलोसिपका उपाध्यक्ष राजेश हिमालयले जानकारी दिए । लायन्स क्लब मेलम्चीको पनि सहका...

नाट्टाको अध्यक्षमा रमेश थापा

काठमाडौं । पर्यटन व्यवसायीको सबैभन्दा पुरानो छाता सङ्गठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् नाट्टाको अध्यक्षमा रमेश थापा विजयी भएका छन् । बिहीबार सम्पन्न नाट्टाको ५५ औँ वार्षिक साधारणसभा एवं २३ औँ निर्वाचनको आज बिहान सम्पन्न मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी विनय बस्नेतलाई पराजित गर्दै थापा विजयी भएका हुन्। मनसन ट्राभल्स एण्ड टुर्सका सञ्चालक थापा लामो समयदेखि पर्यटन क्षेत्रमा स...

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ ले सोमबार ‘एक घर एक डस्बिन’ वितरण गर्दै

काठमाडौं । आफ्नो नगर, वडा र समाज सफा राख्न सफा र स्वच्छ वातावरणको आवश्यक पर्दछ । आफ्नो गाउँ टोलको सरसफाई गर्दै वातावरण स्वच्छ राख्न स्थानीयकै भुमिका महत्वपूर्ण रहेको हुन्छ । व्यक्ति व्यक्तिमा असल संस्कारको विकास भएमात्र देशको विकास हुने भएकाले वडालाई स्वच्छ र सफा राख्न हरेक टोल विकास संस्थाहरुका साथै वडा प्रतिनिधिहरु पनि उक्तिकै सक्रिय हुन जरुरी छ । वातावरण प्रदूषण नियन्त्रण तथा सरसफाई कायम गरी...