दर्शक संख्या बढाउन तथा आफ्नो लोकप्रियतामा वृद्धि गर्नका लागि टेलिभिजनहरुले विभिन्न तिकडम अपनाउँछन् । एउटा टेलिभिजन च्यानलले टिआरपी बढाउने ध्याउन्नमा सबैभन्दा अगाडि निस्किएर लज्जाको सीमा पार गरेको छ । जस अन्तरगत समाचार वाचिकालाई टपलेस भएर समाचार पढ्न लगाइएको छ । यस्तो अनौठो पौरख गरेको हो अल्बानियाको जिजर नामक टेलिभिजन च्यानलले । उसले टपलेस समाचार वाचिकाहरुले समाचार पढ्ने रोचक न्यूज बुलेटिन सु...
यी टपलेस समाचार वाचिका, रातारात बनिन् स्टार
