श्याम ङेसुर तामाङ तामाङपेज,काठमाडौ । काभ्रेकी चेली शर्मिला स्याङतान तामाङ ,यो पल्ट भने विश्वको अग्लो चुचुरो सगरमाथामा पाईला टेक्न सफल भएकी छिन् । "घोडा चढ्ने मान्छे लड्छ ,नचढ्ने रमितेलाई भने केही न केही भने झै" गत वर्ष सगरमाथाको शिखर पुग्ने ठूलो ईच्छा र आकाङ्क्षासाथ यात्रा गरेकी शर्मिलाले आफ्नो स्वास्थ्यमा खराबीका कारण बिच बाटोबाट नै फर्केकी थिईन्। फर्के पछि विशेष गरि तामाङ समाजका केही चर्...
शर्मिला स्याङतान तामाङले सगरमाथाको चुचुरोमा पाईला टेकिन्
