अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र गोदावरीमा बन्दै,तिब्र गतिमा निर्माण कार्य सुचारु

तामाङपेज संवाददाता । ललितपुर,कातिक २५ गते सोमबार ।  नेपाल सरकार,मन्त्रीपरिषदको केही महिना अघि सम्पन्न मन्त्रीपरिषदको बैठकले राष्ट्रिय गौंरवको योजना अन्तर्गत ललितपुरको गोदावरी नगरपालिका वडा नं.३ गोदावरीमा तीन हजार सिट क्षमताको सम्मेलन केन्द्र निर्माण गर्ने कार्यको योजना विशेष गरि ललितपुर जिल्ला क्षेत्र नं.१ का प्रतिनिधि सभाका सांसद नवराज सिलवालको पहलमा पार्न सफल भएको हो। तामाङपेजसँग कुराका...

मानिखेलस्थित “सिम्बा झरना” मा आन्तरिक तथा बाह्य पर्यटकको घुईचो

तामाङपेज संवाददाता । ललितपुर । दक्षिण ललितपुरको महाँकाल गाउँपालिका वडा नं १ बुखेलको खावा भन्ज्याङ र वडा नं.२ को रिंगिनखोलाको शिरमा अवस्थित " सिम्बा झरना " हेर्न हिजोआज शुक्रबार,शनिबार र सार्वजनिक बिदाको दिन आन्तरिक तथा बाह्य पर्यटकहरुको घुईचो लागेको छ । महाँकाल -३ गोटिखेलका वडाअध्यक्ष एवं महाँकाल गाउँपालिका प्रबक्ता गंगाराम तिमल्सिनाले तामाङपेजसँग कुराकानी गर्नुहुँदै शनिबार आफुसहितको टोल...

बडीखेलमा प्रदेश सभा सांसद पुन र गोदावरी नगर प्रमुख महर्जनद्वारा ५५ मिटर अग्लो तपेश्वर महादेवको मुर्ति शिलान्यास तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

तामाङपेज संवाददाता । ललितपुर ।  गोदावरी नगरपालिका वडा नं.४ बडीखेलमा प्रदेश सभाका सांसद लालकुमारी पुन शुशिला र गोदावरी नगरपालिका नगर प्रमुख गजेन्द्र महर्जनले धार्मिक विधि अनुरुप ५५ मिटर अग्लो तपेेेश्वर महादेवको मुर्ति शिलान्यास तथा वृक्षारोपण कार्यक्रम मंगलबार गर्नु भएको छ । गोदावरी नगरपालिका वडा नं. ४ बडीखेलका वडाअध्यक्ष मुकुन्द पहरीकानुसार बडीखेलमा धार्मिक पर्यटनको नगरी गोदावरी नगरपालिका बन...

गल्छीका विश्व साईकल यात्री युवक लोप्चनको असमायिक निधन ,गिनिज बुकमा नाम लेखाउने ईच्छा अपुरो नैं

तामाङपेज संवाददाता । धादिङ । गल्छी - ५ का स्थायी वासिन्दा युवक लोप्चनको असमायिक शनिबार राति निधन भएको छ । आफ्नै कोठामा लोप्चनले आत्महत्या गरेको रामेछापका चक्र घिसिङ तामाङले बताएका छन् । भगवान बुद्ध नेपालमा जन्मेको सन्देश बाहक टि सर्ट लगाएर एक खुट्टाले विश्व साईकल यात्रा गरि रहेका युवकले एक दर्जन भन्दा बढी देशको भ्रमण गरि सकेका थिए । केही वर्ष अघि यातयात दुर्घटनामा परि एउटा खुट्टा गुमाउनु...

बौंद्धमा “गाईजात्रा तथा रोपाइँजात्रा मनाउन मुल समारोह समिति”गठन

तामाङपेज संवाददाता । काठमाडौं । ऎतिहासिक साँस्कृतिक ,धार्मिक,पौंराणिक महत्व बोकेको विशेष गरि उपत्यकामा प्रचलित गाईजात्रा तथा रोपाइँजात्रा मनाउन शुक्रबार श्री बौंद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा आयोजित भेलाले गाई जात्रा तथा रोपाइँ जात्रा भब्यरुपमा मनाउनको लागि मुल समारोह समितिको गठन गरेको छ । श्री बौंद्धनाथ क्षेत्र विकास समितिका पुर्व अध्यक्ष ,बुद्धिजीवी एवं सामाजिक अभियन्ता सम्पुर्णकुमार ...

प्राविधिक शिक्षालयको भोलि जेष्ठ ३२ बिहान ११ बजे प्रतिनिधि सभाका साम्सद नवराज सिलवालले गोदावरी धोबिखोलामा शिलान्यास गर्नुहुने

श्याम तामाङ,तामाङपेज । ललितपुर । प्रतिनिधि सभाका साम्सद नवराज सिलवालको प्रमुख आतिथ्य तथा गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनको विशेष आतिथ्यमा भोलि जेष्ठ ३२ गते बिहान ११ बजे प्राविधिक शिक्षालयको शिलान्यास गोदावरी नगरपालिका -२ धोबिखोलामा एक भब्य समारोहकाबीच गर्ने भएको छ । कार्यक्रम संयोजक पुष्कर गिरिले सो शिलान्यास समारोहमा उपस्थितिको लागि सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई निमन्त...

इटहरीका मेयर द्वारिकलाल चौधरीले गरे प्रेस विज्ञप्ति जारी

तामाङपेज संवाददाता । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आइतबार प्रेस विज्ञप्ति जारी गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै मेयर चौधरीले गत २०७६ जेष्ठ २१ गते इटहरीका एक जना पत्रकारले फेशबुकमा कम्मेण्टको विषयलाई लिएर मलाई आक्रोसपूर्ण फोन गरेपछि भएका संवादको क्रमहरुमा आवेगजन्य परिस्थितिकाकारण मेरो ब्यक्त भनाईबाट उहाँ र संचार जगतमा पर्न गएको चोटप्रति दुख ब्यक्त गर्दै,विचार फिर्ता लिन...

नेपाल तामाङ बोम्बो संरक्षण समाजको आधिकारिक दर्ता आज भयो

तामाङपेज संवाददाता । काठमाडौ । तामाङ समाजमा पनि बोम्बो,लम्बु,लापताबाहरुको आ- आफ्नै स्थानमा महत्व छ । नेपाल सरकारको प्रचलित कानुन अनुसार काठमाडौ जिल्ला प्रशासन कार्यालय बबरमहलमा दर्ता न.५७७ मा बोम्बो महाराज बम्जन तामाङको अध्यक्षतामा सोमबार राष्ट्रिय स्तरमा नेपाल तामाङ बोम्बो संरक्षण समाज आधिकारिक रुपमा दर्ता भएको छ । समाजका केन्द्रीय अध्यक्ष बम्जनको अध्यक्षतामा उपाध्यक्ष अस्मिता तामाङ,सचिव वि...

प्रथम ह्योल्मो महिला सगरमाथा आरोही कान्छिडोल्मा ह्योल्मोलाई भब्य स्वागत

श्याम तामाङ तामाङपेज,काठमाडौ,नेपाल। काठमाडौ। सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका धाक्पाखर्ककी कान्छिडोल्मा ह्योल्मोले जेष्ठ ९ गते विश्वको सर्वोच्च शिखर सगरमाथामा बिहान ५ बजेर २० मिनेट जादा मेरो अभियान ह्योल्मोको पहिचान भन्ने मुलनारा अङकित ब्यानर,विभिन्न ह्योल्मो समुदायको संघ,संस्थाहरुको लोगो,नेपालको झण्डा सहित सगरमाथाको चुचुरोमा प्रथम ह्योल्मो महिलाको कीर्तिमान सहित पाईला टेक्न सफल भएकी थिईन । ...

पत्रकार कल्पना महर्जनले दोश्रो पटक विश्वको अग्लो सगरमाथाको चुचुरोमा पाईला टेक्न सफल

तामाङपेज संवाददाता । ललितपुर । सिद्धिपुर थसीकी राष्ट्रिय पर्यटन पत्रकार संघकी केन्द्रीय कोषाध्यक्ष एबम पत्रकार कल्पना महर्जनले विश्वको अग्लो सगरमाथाको चुचुरोमा दोश्रो पटक पाईला राख्न सफल भएकी छिन् । वि.सं.२०७५ जेष्ठ ९ गते नेपालको मोहडाबाट विश्वको अग्लो चुचुरो सगरमाथामा पहिलो पटक शिक्षाको माध्यमबाट बालबिबाहको रोकथाम भन्ने नारा अङ्कित ब्यानर पुर्याएर नेपाली पत्रकार माझ चर्चा चुमेकी पत्रकार कल्...