सामुदायिक आँखा केन्द्र नुवाकोटमा कम्प्युटर प्रविधिबाट उपचार

तामाङपेज, १५ चैत नुवाकोट। सामुदायिक आँखा केन्द्र विदुर नुवाकोटमा बिहिवार देखि कम्प्युटर प्रविधिबाट आँखा परीक्षण सुरु गरेको छ । चस्मामा चाहिने क्षमता कम्प्युटर प्रविधिबाट जाँच्ने र राखिने गरि अत्याधुनिक मेसिन जडान गरि उपचार शुरु गरिएको हो। मेसिन जडान पश्चात् छाेटाे समयमा सजिलैसँग धेरैकाे उपचार गर्न सकेकाे र आँखा सम्बन्धी सम्पूर्ण राेगकाे उपचार गर्न सकिएको आँखा केन्द्रले हाम्रो संवाददातासग कुरा ग...

सार्वजनिक सेवा प्रवाहका लागि फोटोपत्रकारिता जरुरी

तामाङपेज १३ चैत। नेपालका ३४ जिल्लाका फोटोपत्रकारहरु अहिले नेपालगन्जमा भेला भएका छन । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत देशका विभिन्न ३४ जिल्लाका सामुदायिक सन्चारकर्मीहरुका लागि आयोजित तालिमका लागि उनिहरु भेला भएका हुन । तालिममा सार्वजनिक निकायले प्रवाह गर्ने सेवा सुविधाको प्रभावकारीताका लागि फोटोपत्रकारिता महत्वपूर्ण रहेकोमा जोड दिइएको छ । बुधबारबाट नेपालगन्जमा सुरु भएको फोटोपत्रकारिता ताल...

१० औं वाका फुटबल च्याम्पियनसिप चैत्र २२ गते देखि शुरु

तामाङपेज १३ चैत, नुवाकोट। १० औं वाका फुटबल च्याम्पियनसिप चैत्र २२ गते देखि शुरु हुने भएको छ। धादिङ र नुवाकोट जिल्लाकाे सिमानामा अवस्थित वाका पर्यटकीय हिसावले एक महत्त्वपूर्ण रमणीय गन्तव्य हाे । विगत ९ वर्ष देखि वाकाकाे पर्यटन तथा नेपाली खेलकुदलाई वाकाकाे पहिचान बनाउने प्रयासमा ९ वटा च्याम्पियनसिप वाका क्लबले सम्पन्न गराई सकेको छ । नेत्रवती डाेब्जाेङ गाउँपालिकामा हुने यस च्याम्पियनसिप यस २०७५ , ०...

बृहत् अन्तरक्रिया कार्यक्रम

करण घलान, तामाङपेज फागुन २९,नुवाकोट। सबैकाे काँग्रेस सधैंको काँग्रेस बृहत् अन्तरक्रिया कार्यक्रम चैत्र १ गते नुवाकोटमा हुने भएको छ। लाेकतन्त्र समाजवाद र राष्ट्रियतालाई आत्मसाथ गर्दै विगत सात दशक पहिले देखि नेपाली काँग्रेस नेपाली राजनीतिमा सक्रिय रहेको छ । नेपाली जनता र देशकाे मागलाई ध्यानमा राखेर आवाजहरु उठाउँदै देश द्राेहीलाई विराेध गर्दै विगत देखि नेपाली काँग्...

लाकुरी भन्ज्याङ होईन मोठ भन्ज्याङ नै गाउँपालिकाको केन्द्र

संगिता लामा,तामाङपेज फागुन २९,रसुवा। नुवाकोटको मध्य भागमा रहेको पञ्चकन्या गाउँपालिकाको केन्द्र पटकपटक सार्ने काम भएपछी यसले बिबाद र असहमती सिर्जना गरेको छ । स्थानीय तहको निर्वाचन अगाडी तत्कालिन राजनैतीक दलहरुको सहमतिमा साबिकको पन्चकन्या गाबिसको नामबाट गाउँपालिकाको नामाकरण गर्ने र केन्द्रको हकमा ‘समदुरीको’ हिसाबले मोठभन्ज्याङलाई केन्द्र कायम गर्ने सहमती बनेको हो। थप्रेकदेखी चौघडाबासीलाई मर्का नपर...

गौतम बुद्ध कृषक आमा समुह र जिबजिबे रेडियो स्रोता समुहको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न

सँगिता लामा,तामाङपेज फागुन २८, रसुवा। रसुवाको कालिका गाउपालिका वडा नं ५ को गौतम बुद्ध कृषक आमा समुह र जिबजिबे रेडियो स्रोता समुहको संयुक्त आयोजनामा जिबजिबेमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । जिबजिबेको चौतारा देखि स्वास्थ्य केन्द्र सम्म सरसफाइ गरिएको हो । समुहमा आबद्ध भएर छलफल गर्ने,रेडियो कार्यक्रम सुन्ने र सुनाउनु् को साथै सरसफाई कार्यक्रम समेत गर्न पाउदा सबै जना खुसि भएका छन । सफा राखौं स्वस्...

रेडियो स्रोता समुह सक्रिय सहभागिताका साथ सन्पन्न

संगिता लामा, तामाङपेज २८ फागुन, रसुवा। रसुवाको उत्तरगया गाउँपालिका चौरखर्कमा रेडियो समुहको छलफल कार्यक्रम सम्पन्न भएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तरगर्त सञ्चालन भएको कार्यक्रममा रेडियो लाङटाङबाट आईतबार ६ बजे देखि ६:३० सम्म बज्ने कार्यक्रम साझा बोली सुनेर महिनाको दुई पटक बैठक बसी कार्यक्रम प्रति सल्लाह ,सुझाब ,प्रतिक्रिया सङकलन गर्ने गरेको छ । नागरिक समाज ,आम सञ्चार माध्यम र सरकारी निकाय...

प्र. नं. ३ कराँते छनाैट प्रतियोगितामा काभ्रे च्याम्पियन, नुवाकोटलाई एक स्वर्ण पदक, ४ रजत र ५ काँस्यपदक

तामाङपेज, नुवाकोट। फाल्गुन २५ देखि २८ गते सम्म नुवाकोटमा भएको ३ नम्बर प्रदेश कराँते छनाैट प्रतियोगितामा काभ्रेपलान्चोक टिम च्याम्पियन बन्न सफल भएको छ । यसैगरी द्धितिया स्थानका रुपमा टिम च्याम्पियन ललितपुर र तृतिया स्थानका रुपमा टिम च्याम्पियन काठमाडौ बन्न सफल भएको छ । नुवाकोट गृह जिल्लाले भने एक स्वर्णपदक , चार रजत पदक र ५ काँस्यपदक हाँसिल गर्न सफल भएको छ ।...

३ नम्बर प्रदेश फुटबल छनाैट प्रतियोगितामा नुवाकोट विजयी

तामाङपेज, नुवाकोट "स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद" भन्ने मुल नारालाई अघि सार्दै आँठाै राष्ट्रिय फुटबल प्रतियोगिताकाे लागि प्रदेश नम्बर ३ छनाैट प्रतियोगितामा नुवाकोट विजयी भएको छ । मकवानपुरलाई ३-२ ले पछि पार्दै नुवाकोट राष्ट्रिय प्रतियोगिताकाे लागि छनाैट हुन सफल भएको हो ।...

भरतपुर विमानस्थल उपकरण थप्दै

तामाङपेज, २७ फागुन : भरतपुर विमानस्थलभित्र भौतिक संरचना र उपकरण व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिइएको छ । विमानस्थलमा अत्यावश्यक तर हालसम्म जडान नभएका उपकरण भित्र्याइएको छ भने विभिन्न संरचना निर्माण कार्य भइरहेका छन् । नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सञ्चार तथा सहायक उड्डयन विभागले लगेज स्क्यान गर्ने उपकरण खरीद गरी पठाएको ...