नेपाल तामाङ घेदुङ मलेसियाको १५ औं वार्षिक साधारण सभा सम्पन्न,अध्यक्षमा जगतसिंह दोङ निर्वाचित

मलेसिया । नेपाल तामाङ घेदुङ मलेसियाको आज(आईतबार)मलेसियाको क्वालालम्पुरमा १५ वार्षिक उत्सव तथा साधारण सभा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष विपिन राईको प्रमुख आतिथ्यमा नेपाल तामाङ कलाकार संघ मलेसियाका अध्यक्ष फुर्वादोर्जे तामाङको विशेष आतिथ्यमा सम्पन्न भएको छ । सामाजिक दुरिलाई कायम गर्दै सम्पन्न वार्षिक उत्सव तथा साधारण सभाले नेपाल तामाङ घेदुङ मलेसियाको अध्यक्षमा निर्विरोध जगतसि...

ढलको पानीमा कोरोना भाइरस भेटिँदैमा समुदायमा संक्रमण भएको भन्न मिल्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले ढलको पानीमा कोरोना भाइरसको जीवाणु भेटिँदैमा समुदायमा संक्रमण भएको भन्न नमिल्ने बताएको छ । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ढलमा भाइरस देखिएकै भरमा समुदायमा संक्रमण भएर जटिल अवस्थामा पुग्यो भन्न नमिल्ने बताएका हुन् । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य अनुसन्धान परिषदको सहयोगमा ढलको पानीमा कोरोना भाइरस भएको वा नभएको बारेमा अन...

प्रधानमन्त्रीसँको भेटवार्तालाई लिएर कांग्रेस केन्द्रिय समितिद्वारा देउवासँग जवाफ माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री परिवर्तन गर्ने वा नगर्ने, पार्टी बिभाजन गर्ने वा नगर्ने भन्ने बिषय नेकपाको आन्तरिक बिषय भएको भन्दै नेकपाको घर झगडामा सहभागी नहुने स्पष्ट पारेको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकका बारेमा जानकारी दिँदै प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीसंग भेटेको बिषय उठ...

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गमा पानी पठाएर परीक्षण शुरु

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको परीक्षण शुरु गरिएको छ । आइतबारदेखि अस्थायी बाँधमार्फत करीब २७ किलोमिटर लामो सुरुङमार्गमा पानी पठाएर परीक्षण शुरु गरिएको खानेपानी मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । पत्रकार सम्मेलनमा खानेपानी मन्त्री विना मगरले ठूलो चुनौतीसँग जुधेर आयोजनाको अधिकांश काम सम्पन्न भएको जानकारी दिइन् । उनले आयोजनाको उद्घाटन छिटै ...

फिप्ना अमेरिकाले आजदेखि नेपालमा राहत वितरण गर्ने:अध्यक्ष लोक चेम्जुङ

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ(फिप्ना)अमेरिकाले शनिबार एक प्रेस विज्ञप्ति जारी गरेका छन् । फिप्ना अमेरिका अध्यक्ष लोक चेम्जुङद्धारा जारी प्रेस विज्ञप्ति यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ। "विश्वजगतमा महामारी रोगको रूपमा विगत ७/८ महिना यतादेखी फैलिएको कोरोना भाईरस (Covid-19) संक्रमणले मानव जिवन अस्तव्यस्त वनाएको छ । हाम्रो देश नेपाललाई पनि यसले अछुतो राखेन , यतिवेला नेपालमा दिन...

कोरोनाका कारण स्थगित कक्षा ११ को बोर्ड परीक्षा यसवर्ष नहुने

कोरोना भाईरस महामारीले स्थगित कक्षा ११ को बोर्ड परीक्षा यस वर्ष नहुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरेको हो । विद्यार्थीको आन्तरिक मूल्याङ्कन के कसरी गर्ने भन्ने विषयमा कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको छ । यसअघि कक्षा ११ को परीक्षा बोर्डले सञ्चालन गर्ने गथ्र्यो । कोरो...

काठमाण्डौं उपत्यका संक्रमणको उच्च जोखिममा

जनसङ्ख्याको अनुपातमा काठमाण्डौं उपत्यकामा सङ्क्रमण निकै कममा देखिएको छ। तर,मानिसहरूको आवागमन बाक्लो भएको र लुकीछिपी धेरै भित्रिएकाले उपत्यकालाई उच्च जोखिममा राखिएको छ । बाक्लो जनसंख्या भएको राजधानीमा कतै नगएका व्यक्तिमा कोरोना भाईरस संक्रमण बढ्न थालेकाले स्वास्थ्य सतर्कता नअपनाए ‘ठूलो जोखिमको सामना गर्नुपर्ने’ चेतावनी विज्ञहरूले दिएका छन् । उपत्यकाका करिब ३० जनाभन्दा बढी कतै नगएका व्यक्तिमा ...

‘ आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भयो,सोच विचार गरी कदम चाल्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता जटिल मोडमा पुगेको बताएका छन् । शनिबार राति प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीसँग परामर्श गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । बालुवाटारबाट बाहिरिएपछि एक मन्त्रीले दिएको जानकारी अुनसार प्रधानमन्त्रीले दुई पार्टी मिलेर बनेको नेकपा संकटमा परेको कुरा राखेका थिए । उनले आफू र राष्ट्रपतिवि...

शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै

असार शुक्ल पूर्णिमाका दिन शास्त्रसम्मत मन्त्र दान गर्ने गुरु, शिक्षा, कला, साहित्य, सीप र प्रविधि प्रशिक्षण गराउने गुरु लगायतप्रति श्रद्धाभाव व्यक्त गर्दै गुरुपूर्णिमा मनाइँदैछ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए । अन्धकारको नाश गरी ...

आकस्मिक घरदैलो रक्तदान कार्यक्रमको १०० औं शृङ्खला सम्पन्न,शहरी विकास राज्यमन्त्री मानन्धरद्धारा सम्मान पत्र प्रदान

काठमाडौं  । ब्लड डोनर्स एसोसिएसन नेपालको आयोजनामा आज(शनिबार)काठमाडौंमा शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरको प्रमुख आतिथ्यमा आकस्मिक घरदैलो रक्तदान कार्यक्रमको १०० औं शृङ्खलामा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवं शहरी विकास राज्यमन्त्री मानन्धरले ब्लोदानका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापति महर्जन,आकस्मिक घरदैलो रक्तदान कार्यक्रम संयोजक अनिलरत्न तुलाधर,...