क्रिश्चियानिटीसँग डराउने चीनियाँ राष्ट्रपति ‘सी’ले ओलीलाई अब पनि पत्याउलान् ?

काठमाडौं । एसिया प्यासेफिक सम्मेलनको जति आलोचना भयो त्यो भन्दा बढी  आलोचना प्रधानमन्त्री केपी शर्मा ओलीले इसाई धर्मगुरुबाट सुशासनको तक्मा थापेको विषयमा भयो । दैनिक अखबारका ठूल–ठूला अक्षर ओली गतिविधिविरुद्ध सोझिए । धन्न ओली दम्पतीले जिससकी छोरी दावी गर्ने युनिफिकेसन चर्चकी प्रमुख डा. हक जा हान मुनबाट आशीर्वाद थापेको समाचार भने आएन । तर, देशभरबाट सम्मेलनमा उपस्थित हुन आएका नगरपालिका प्रमुख र उपप्रम...

कात्तिकभित्रै निर्वाचनको मिति घोषणा हुन्छ: प्रवक्ता भुसाल

नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले सरकारले कात्तिक महिनाभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको बताएकी छन्। रफत् सञ्चार क्लबले गरेको साक्षात्कारमा उनले स्थानीय तहको पुनःसंरचना इलाका तथा नगरपालिकलाई आधार मानेर कात्तिकसम्म तयारी सक्ने र कात्तिकमै स्थानीय तहको निर्वाचनको मिति घोषणाको तयारीमा तीन दलका शीर्ष नेता लागिरहेको उनले बताइन्। संविधानप्रति असन्तुष्ट जनाउँदै आ...

संविधान कार्यान्वयन नभए कांग्रेस र एमालेको ‘नाक’ जान्छः पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्थाको टुङ्गो लाग्न नसक्दा देशमा गम्भीर राजनीतिक विचलन भएको बताएका छन्। चितवनमा आयोजित ‘सम्पर्क डाइरेक्ट्री २०७२’ विमोचन कार्यक्रममा उनले २००७ सालको परिवर्तन स्वीकार्न नसक्दा देश यो अवस्थामा आएको बताए। अधिनायकवादले कुनै मुलुकको कल्याण गर्न नसकेको भन्दै उनले मुलुकको हितका लागि लोकतन्त्र नै आवश्यक भएको बताए। कांग्रेसको नेतृत्वमा बनेको संविधान...

नेता तथा सांसदहरु दशैं मान्न विदेशतिर

१७ असोज, काठमाडौं । सर्वसाधारण दशैं मान्न गाउँ गइरहदाँ मन्त्री, विभिन्न दलका केन्द्रीय नेता तथा सांसदहरु भने विदेश जाने तयारीमा छन् । केही मन्त्री तथा नेताहरु भने केही दिनदेखि नै विदेशमै छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विदेशमै छन् भने सत्तारुढ राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणा सोमबार सिंगापुर जाँदै छन् । फोरम अध्यक्ष यादव दशैंको टीकाको एक दिनअघि मात्र २४ असोजमा स्व...

लीलामणि पौडेल सर्वसम्मत, दीपकुमारको नाममा एमालेको असहमति

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले नेपालका लागि चीनका राजदूतमा सिफारिस लिलामणी पौडेलको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । तर भारतका लागि सिफारिस भएका दीपकुमार उपाध्याय भने सर्वसम्मत हुन सकेनन् । संसदीय विशेष सुनुवाई समितिको आइतवारको बैठकमा पौडेलको नाम सर्वसम्मत भएको हो । समितिका सभापति केबी गुरुङले पौडेलको नाम अनुमोदनका लागि प्रस्ताव गर्दा सबै सदस्यले सहमति जनाएपछि उनी सर्वसम्मत भएका हु...