नेतृत्व चयनका लागि माओवादीको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । शनिबार अपरान्ह पार्टीको निर्वाचन केन्द्रीय समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिकाअनुसार शनिबार राति ८ बजदेखि साढे १० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । मतदान भने आइतबार बिहान साढे ११ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ । माओवादी केन्द्रले निर्व...

मुना स्याङतान र देबिलाल भण्डारीको “परदेशी फर्केन” पुर्वेली गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौ । रामचन्द्र मोक्तान : गायिका मुना स्याङतान र गायक देबिलाल भण्डारीको स्वरमा सजिएको परदेशीको कथा व्यथालाई समेटिएर तयार पारिएको  "परदेशी फर्केन" बोलको गीत सार्वजनिक भएको छ । ॠणको भार भएर ॠण तिर्न नसक्दा परदेसिनु परेको पीडा र परिवारको बिचल्ली, धेरै समयसम्म पनि स्वदेश फर्किन नसक्नुको छुट्टै व्यथालाई यस गीतमा समेटिएको छ । यस गीतमा शब्द संगीत स्वयं गायक देबिलाल भण्डारीको रहेको छ । राजु बिरह...

तत्कालै तीनै तहको निर्वाचन घोषणा गर्न सरकारसँग एमाले अध्यक्ष ओलीको माग

वीरगंज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब तत्कालै सरकारले तीन तहको निर्वाचन घोषणा गर्नुपर्ने बताएका छन् । नेकपा एमालेको जिल्ला समिति पर्साले बिहीबार जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकारले तत्कालै तीनै तहको निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्ने बताएका हुन् । अध्यक्ष ओलीले सबै क्षेत्रका नेपालीहरुको प्रतिनिधित्व गर्ने पार्टीका रुपमा स्थापित नेकपा ...

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि पार्टी सभापतिमा निर्वाचित भएका हुन् । देउवाले २७३३ मत पाएका छन् भने शेखर कोइरालाले १८५५ मत प्राप्त गरेका छन् । ३५ मत बदर भएको छ । २०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि देउवा दोस्रो चरणको मतदानबाटै सभापतिमा निर्वाचित भएका थिए ।...

कांग्रेस महाधिवेनः दोस्रो चरणको मतदान आजै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि आजै दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा देउवाले २२ सय ५८ र कोइरालाले १७ सय २९ मत ल्याएका छन् । पहिलो चरणमा देउवालाई बहुमतका लागि ८२ मत नपुगेपछि आजै दोस्रो चरणको मतदान हुने भएको हो । दोस्रो चरणमा देउवा र कोइरालाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । मतपरिणाम अनुसार प्रकाशमान सिंहले ...

यी हुन् कांग्रेस महाधिवेशनका उम्मेदवार (नामावलीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले आइतबार प्रकाशन गरेको अन्तिम नामावलीअनुसार कांग्रेस केन्द्रीय सभापति एक सिटका लागि कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा शेखरप्रसाद कोइराला र शेरबहादुर देउवा उम्मेदवार छन् । केन्द्रीय उपसभापत...

नेतृत्व चयन गर्दा ध्यान पुर्याउन कार्यकर्तालाई नेता सिंहको आग्रह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व चयन गर्दा ध्यान पुर्याउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । बिहीबार हेटौडामा पार्टीको बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेता सिंहले नेतृत्वकै कारण पार्टी कमजोर अवस्था पुगेकाले नेतृत्व चयन गर्दा ध्यान पुर्याउन आग्रह गरेका हुन् । नेतृत्व चयन गर्दा होस नपुर्याउने, अनि कांग्रेसले काम गरेन भनेर गुनासो गर्ने ?’ उनले भने, ‘नेतृत्वकै कारणले प...

स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाद्वारा नवनिर्मित आग्रा स्वास्थ्य चौकी भवन उद्घाटन

मकवानपुर ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ८ आग्रा स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गर्नु भएको छ । शनिबार थाहा नगरपालिका वडा नम्बर ८ आग्रामा नवनिर्मित स्वास्थ्य चौकी भवनको एक समारोहका विच स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले उद्घाटन गर्नु भएको हो । च्वाइस नेपाल र थाहा नगरपालिकाको १ करोड ५० लाख आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको स...

नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रदेश सभा (क) सभापतिमा गोपाली निर्वाचित

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधि सभामा क्षेत्र नम्बर २ को प्रदेश सभा (क) को सभापतिमा खड्ग गोपाली निर्वाचित भएका छन् । थाहा नगरपालिका उप प्रमुख समेत रहेका गोपालिले ३ सय ६९ मत प्राप्त गर्दै सभापति मा निर्वाचित भएका हुन् l उनका प्रतिस्पर्धी सुजन गोपालिले १ सय ३२ मत ल्याई पराजित भएका छन् । यसैगरी दुई उप सभापतिमा रञ्जन कुमार कठायतले ३ सय १० मत र इश्वरी शाही ठकुरीले २ सय ७६ मत प्राप...

एमालेका करिब ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न

काठमाडौं । नेकपा (एमाले)ले शनिबार देशभरि एकैसाथ करिब ६ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिरा्का कारण केही जिल्लाबाहेक करिब ६ हजार वडा कमिटीको अधिवेशन शनिबार गर्न थालिएको जानकारी दिए । “करिब छ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्कन रहेको छ”, उनले भने, “ हामीले कति वडाको अधिवेशन सक्यौँ, त्यसको विवरण सङ्कलन हुँदैछ ।” वडा कमिटीमा एक...