२९ मङ्सिर : चित्रकारको एउटा फेसबुक समूहमा काठमाडौँको बौद्ध, सुनाकोठी, साँखु, शङ्खमुल र डोलेश्वरका लागि कुन ठाउँमा चित्रकला कार्यशाला गर्ने भनेर बिहीबार मतदान खुला गरेका थिए । शनिबारस्तरीय चित्रकला कार्यशालाका अभियानकर्मीले मदतान खुला गर्ने बित्तिकै अमेरिकाकी मेरी लोक्सडनले फेसबुककै माध्यमबाट बौद्धनाथमा मत खसाल्नुभयो । उहाँसहित बौद्धका लागि सर्वाधिक मत खस्यो । त्यसपछि आज चित्रकारहरु बौद्धनाथ स्...
क्यान्भासमा बौद्धनाथ
