ढल्यो रोनाल्डो–मेस्सी इरा, मोड्रिच बने विश्वकै सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । अर्जेन्टाइन फुटबल खेलाडी लियोनल मेस्सी र पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डोको सर्वोत्कृष्टको इरा सकिएको छ । निरन्तर दुई खेलाडी नै आलोपालो १० वर्षसम्म सर्वोत्कृष्ट हुँदै गएकामा त्यो रेकर्ड तोड्दै क्रोएसियन खेलाडी लुका मोड्रिच सर्वोत्कृष्ट बन्न सफल भएका छन् । स्पेनिश क्लव रियाल मड्रिडका मिडफिल्डर मोड्रिचले ‘बालोन डीओर अवार्ड’ जितेका हुन् । सन् २००७ मा पूर्व ब्राजिलियन तथा इटालियन क्ल...

पञ्चकन्या तेजले जित्यो एभरेष्ट प्रिमियर लिगको उपाधि

१७ असोज, काठमाडौं । पञ्चकन्या तेजले अपराजित रहँदै एभरेष्ट प्रिमियर लिगको उपाधि जितेको छ । २०१४ मा भएको एनपीएल च्याम्पियन पञ्चकन्या तेजले सोमबार भएको फाइनल भिडन्तमा कलर्स एक्स फ्याक्टरलाई ४० रनले हराउँदै ५ लाख पुरस्कार पनि हात पारेको छ । पञ्चकन्या तेजले दिएको १७२ रनको लक्ष्य पछ्याएको कलर्स १७.३ ओभरमा १३१ रन जोड्दा अलआउट भयो । उसको सुरुवात निकै खराब रहृयो । फैजुल रहमान पहिलो ओभरको तेस्रो बलमा ...

आशिफको शतक, पञ्चकन्याले कलर्सलाई दियो १७२ रनको लक्ष्य

१७ असोज, काठमाडौं । आशिफ शेखको शानदार शतकको मदतमा पञ्चकन्या तेजले एभरेष्ट प्रिमियर लिगको उपाधिका लागि कलर्स एक्स फ्याक्टरलाई १७२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको पञ्चकन्याको सुरुवात निकै खराब थियो । उसका कप्तान शरद भेषावकर पहिलो ओभरमा नै २ रनमा आउट भए । यसअघिका खेलमा हिटरको छवि बनाएका करण केसी पनि मात्र ५ रनमा आउउट भए, जतिबेला टिमको स्कोर ३३ रन थियो । अर्को...

पारस खड्काको बिशाल वारियर्स लिग लिडर पञ्चकन्यासँग पराजित

काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएल अन्तगर्त आज भएको खेलमा लिगमा अपराजित पञ्चकन्या तेजले बिशाल वारियर्सलाई २ विकेटले हराएको छ । प्रतियोगिताको फाइनलमा यसअघि नै पुगिसकेको शरद भेषावकरको टोली पञ्चकन्याले लिगको शीर्ष स्थानमा ४ अंकको अग्रता बनाउँदा राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टोली बिशालका लागि भने फाइनल प्रबेश कठीन बनेको छ । लिगको दोस्रो स्थानमा ६ अंकसहित ज्ञानेन...

बार्सिलोना हार्‍यो, रियल मड्रिड फेरि बराबरीमा रोकियो

१७ असोज, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ भने रियल मड्रिड बराबरीमा रोकिएको छ । यसको फाइदा भने एथ्लेटिको मड्रिडलाई भएको छ र लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना सेल्टभियोसँग ४–३ ले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा लागो आस्पास प्रेरित सेल्टाभियोले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो । २२ औं मिनेटमा सिस्टोले गोल गरेभने ३१ औं मिनेटमा...

अर्जूनलाई धर्मश्री उपाधि

काठमाडौं । नेपाल ब्यायाम मन्दिरका अर्जून बर्णवाल चौधौं धर्मश्री उपाधि हात पार्न सफल भएका छन् । ८० केजीमाथि तौल समूहका अर्जूनले एशियाली च्याम्पियनसिपका विजेता सेप्स फिटनेशका ८० केजी तौलका महेश्वर महर्जनलाई पछि पार्दै उपाधि जितेका हुन् । अर्जूनले नगद ५ लाख सहित ट्रफी, प्रमाण पत्र र व्यानेटबाट सज्जित भए । महेश्वरले नगद २ लाख सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे । तेश्रो स्थानमा गि्रनविस फिटनेश ...

२४ प्रहार, तर बराबरीमा रोकियो म्यानचेष्टर युनाइटेड

१६ असोज, काठमाडौं । स्टोकले इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडलाई बराबरीमा रोकेको छ । आइतबार भएको खेलमा युनाइटेड र स्टोकले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु मैदान ओल्ड ट्रार्फडमा भएको खेलमा युनाइटेडले विपक्षीको पोष्टमा २४ प्रहार गरेको थियो, जसमध्ये नौ सही दिशामा थिए । तर, खेलको अन्त्यतिर गोल खाँदै बराबरीमा रोकिएको छ । जाल्टन इब्राहिमोभिच मौका चुकाए भने पल पोग्बो...

ताप्लेजुङमा सर्वाधिक पुरस्कार राशिको राष्ट्रिय भलिबल प्रतियोगिता

१७ असोज, ताप्लेजुङ । ताप्लेजुङमा मंसिर अन्तिम सातादेखि सर्वाधिक पुरस्कार राशिको दोस्रो पाथिभरा राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । ताप्लेजुङ जिल्ला भलिवल संघको आयोजनामा मंसिर २८ गतेदेखि पुस २ गतेसम्म सदरमुकाममा हुने सो भलिवल प्रतियोगितामा पाँच क्षेत्रिय टीम र तीन विभागिय टीम गरी आठ टीमको सहभागिता रहने ताप्लेजुङ जिल्ला भलिवल संघका उपाध्यक्ष विमल भण्डारीले बताए । ताप्लेजुङको पाथिभर...