पोखरामा सूचना तथा प्रविधि मेला फागुनमा

तामाङपेज,११ माघ कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ कास्कीको आयोजनामा आगामी फागुन १८ देखि २४ गतेसम्म पोखरामा सूचना तथा प्रविधि मेला हुने भएको छ । बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घ कास्कीका अध्यक्ष युवराज पौडेलले कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिँदै यसलाई ग्रामीण क्षेत्रसम्म पु¥याउने लक्ष्यका साथ मेला आयोजना गरिने बताउनुभयो । ...

टेलिकमले शेयरधनीलाई लाभांश दिने

तामाङपेज, १ माघ नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न ११औँ वार्षिक साधारणसभाले उक्त नगद लाभांश प्रस्ताव सर्वसम्मतले पारित गरेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । लाभांश रकम आजदेखि एनएमबी बैंकमार्फत शेयरधनीलाई वितरण गर्ने व्यवस्था गरिएको छ । एका...

शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाऊ

रुपन्देही, २९ मङ्सिर : प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाउन जरुरी रहेको बताउनुभएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ प्रदेश नं ५ को प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री बरालले कागजका पाठ्यपुस्तक परिवर्तन गरी डिजिटल प्रणालीमा जानुपर्ने बताउनुभयो । मुलुकमा प्रविधिको विकास बढ्दै गएकाले विद्यालयका पाठ्यपुस्तक अब कागजमा म...

के सामसुङको ब्राण्ड ध्वस्तै भएको हो त ?

सामसुङले ब्याट्री पडि्कएर फिर्ता ल्याइएका आफ्नो पछिल्लो स्मार्टफोन ग्यालेक्सी नोट सेभेनको पुनः बिक्रि सुरु गर्दैछ दक्षिण कोरियामा । जबकी युरोपमा भने अक्टोबर २८ देखि ग्यालेक्सी नोट सेभेनको पुनःप्रवेश हुँदैछ । चार्ज गरिरहेको बेला वा गरिसकेपछि फोन विस्फोट भएको भन्दै विभिन्न देशका उपभोक्ताहरुको गुनासो आएसँगै सामसुङले आफ्ना उपभोक्ताहरुलाई उनीहरुले खरीद गरेका फोन फिर्ता गर्न अपिल गर्यो । फोनमा विस्फो...

फेसबुकले ल्यायो मिनी मेसेन्जर एप ‘मेसेन्जर लाइट’

फेसबुकले पूरानो संस्करणका स्मार्टफोन प्रचलनमा रहेका तथा इन्टरनेट स्पीड पनि कम रहेका देशका प्रयोगकर्ताहरुलाई लक्षित गर्दै नयाँ भर्सनको फेसबुक मेसेन्जर एप सार्वजनिक गरेको छ । फेसबुकले सार्वजनिक गरेको मेसेन्जर लाइट नामक नयाँ एपमा मुख्य मेसेन्जर एपका धेरैजसो मूख्य फिचरहरु जस्तै, टेक्स्ट तथा फोटोहरु शेयर गर्ने फिचर, रहेको बताइएको छ । मेसेन्जर लाइटलाई स्लिम मेसेन्जरको संज्ञा दिइएको छ । फेसबुकको य...

यो वर्षका सबैभन्दा रोचक ५ वैज्ञानिक आविष्कार

१. पारदर्शी ट्रकः हरेक वर्ष गाडी दुर्घटनामा विश्वमा हजारौँ मानिस घाइते हुन्छन् र कैयौँको मृत्यु पनि हुन्छ । यस्ता दुर्घटनामध्ये कतिपय अगाडिको सवारी साधनका कारण भिजिबिलिटी रोकिँदा भएका हुन्छन् । पर्वतीय क्षेत्रका साँघुरा तथा घुमाउरा सडकमा यो समस्या अझै बढि हुन्छ । यो समस्यालाई दृष्टिगत गर्दै सामसुंग र यसको एड एजेन्सी लिओ बर्नेटले एउटा सिर्जनात्मक समाधान ल्याएका छन् । यो प्रविधि अन्तरगत ट्रकको अग...