राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त बाँस्कोटाले भोलि फागुन २२ गते महाँकाल गाउँपालिकाको तेश्रो स्थापना दिवस गोटिखेलमा उदघाटन गर्ने !

ललितपुर । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त एवं नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बाँस्कोटाको प्रमुख आतिथ्यमा भोलि फागुन २२ गते बिहिबार बिहान ११ बजे महाँकाल गाउँपालिकाको तेश्रो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको उदघाटन गर्नु हुने भएको छ । प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डेले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहालको सभाध्यक्षतामा हुन गइ रहेक...

रेडियो धादिङ तेह्र वर्षमा प्रवेश,मुलुकै रेडियोहरु मध्ये चेपाङ भाषाको समाचारको पहिलो थालनी

धादिङ,पौंष २१ सोमबार । जिल्लाकै पहिलो रेडियो ग्रामिण संचारद्धारा संचालित( समुदायको लागि समुदायको आवाज) रेडियो धादिङ १०६ मेगाहर्जले सोमबारबाट १२ वर्ष पूरा भएर १३ वर्षमा प्रवेश गरेको जनाएको छ । रेडियो धादिङलेतेर्हौ वर्षको अवसरमा धादिङवेसीमा आयोजित कार्यक्रममा अकोरप नेपालका केन्द्रीय अध्यक्ष सुवास खतिवडा,धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान ङेसुर तामाङ,जनप्रतिनिधिहरु,विभिन्न संघसंस्थाका महा...

आगामी जनवरीमा अनलाइन शेर्पा उद्घोषण प्रतियोगिता हुने

काठमाण्डौ ,  परम्परागत भाषा धर्म संस्कृति हाम्रो पहिचान, यसलाइ जोगाइ राख्ने हामि सबैको अभियान । भन्ने मूल नारा सहित शेर्पा इभेन्ट अर्गनाइजरले पहिलो पटक अनलाइन शेर्पा उद्घोषणा प्रतियोगिताको आयोजना गर्ने भएको छ । शेर्पा जातिको भाषा, कला संस्कृतिको संरक्षण र विकासमा टेवा पुर्याउन र विज्ञान र प्रविधिको युगमा युवा पुस्तामा पनि शेर्पा परम्परागत भाषा,धर्म,संस्कार र संस्कृतिहरुको संचार गराउने तथा सम...

नोभम्बर २४ तारिख टोकियोमा पत्रकार अनुशिक्षण, डिसेम्बरमा गुन्माकेनका संघसंस्थासंग अन्तर्क्रिया गर्ने

१३ नोभेम्बर, टोकियो जापान, नेपाल पत्रकार महासंघ जापान शाखाले आगामी नोभेम्बर २४ तारिख आईतबार पत्रकारहरु लक्षित ‘पुनर्ताजगी तथा क्षमता अभिवृद्दी अनुशिक्षण’ कार्यक्रम आयोजना गर्ने भएको छ ।  जापानमा क्रियाशिल संचारकर्मीहरुको चाहना अनुरुप, विषय विज्ञहरुको उपस्थितिमा प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो । नेपाल टेलिभिजनका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष डा. महेन्द्र बिष्ट तथ...

आठ करोड लागतमा राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन

काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ उद्घाटन गरिएको छ । युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा शुक्रबार काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको हो । जनस्तरबाट र विदेशीहरुले पनि गरेको करिव ८ करोड बजेटमा सो केन्द्र स्थापना गरिएको हो । नेपाली जनताले दिएको दान र विदेशीहरुको सहयोगमा सो केन्द्र स्थापना ...

जापानीहरुलाई नेपाल भ्रमण २०२० को निम्तो दिंदै प्रथम नेपाल फेष्टिवल गुन्ममा सम्पन्न

  सजिना मोक्तान ३० सेप्टेम्बर, जापान, नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै जापानको गुन्मा केनमा जारी प्रथम नेपाल फेष्टिवल २०१९ भव्य रुपमा सम्पन्न भएको छ ।  नेपाली मौलिक संस्कार तथा संस्कृति, भेषभुषा, कला तथा भाषा धर्मलाई जापानीहरु माझ चिनाउने र नेपाल भ्रमण गर्न निम्तो दिने यो महत्वपूर्ण माध्यम पनि हो । जहाँ रहेता पनि आफ्नो पराम्परा, संस्कार एवं संस्कृतिलाई साथमै लिएर हिड्ने नेपा...

जापानको गुन्मा केनमा प्रथम नेपाल फेष्टिवलको उदघाटन भव्य रुपमा सम्पन्न

  तामाङपेज २९सेप्टेम्बर,गुन्मा जापान, नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै जापानको गुन्ममा प्रथम नेपाल फेष्टिवल २०१९ को आज एक भव्य समारोहका साथ उदघाटन सम्पन्न भएको छ ।   नेपाली मौलिक संस्कार तथा संस्कृति, भेषभुषा, कला तथा भाषा धर्मलाई जापानीहरु विचमा चिनाउने र जहाँ रहेता पनि आफ्नो पराम्परा, संस्कार एवं संस्कृतिलाई जोगाइ राख्न सके भावी पुस्तालाई हस्तान्तरण गर्न सकिन्छ भन्ने उद्धेश्...

टोकियोमा मन्त्री पुन र कुलमान घिसिङसंग हुने बृहत अन्तरक्रिया कार्यक्रमको तयारी पूरा

  तामाङपेज संवाददाता  २३ सेप्टेम्बर,टोकियो जापान,   जापानको राजधानी टोकियोमा भोली २४ तारिख मंगलवार ऊर्जा,जलस्रोत तथा सिचाईमन्त्री बर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसंग हुने बृहत अन्तरक्रिया कार्यक्रमको तयारी हरेक हिसाबले पूरा भएको आयोजकले जनाएको छ ।  “समृद्ध नेपाल निर्माणमा ऊर्जाको महत्व र प्रवासी नेपालीहरुको भूमिका” विषयक अन्तरक्रियामा मन्त्री प...

टोकियोमा मन्त्री पुन र घिसिङसंग वृहत अन्तरक्रिया हुने

तामाङपेज संवाददाता,  १५ सेप्टेम्बर,टोकियो जापान,   जापानको राजधानी टोकियोमा आउँदो सेप्टेम्वर २४ तारिख मंगलवार ऊर्जा,जलस्रोत तथा सिचाईमन्त्री बर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसंग बृहत अन्तरक्रिया हुने बताइएको छ ।  “समृद्ध नेपाल निर्माणमा ऊर्जाको महत्व र प्रवासी नेपालीहरुको भूमिका” विषयक अन्तरक्रियामा मन्त्री पुन र उज्यालो नेपाल अभियानका अभियान्त तथा प्रा...

कोन्ज्योसोम -२ शंखु वडा कार्यालयमा सिसिटिभि जडान

तामाङपेज संवाददाता । ललितपुर । भ्रष्टाचार मुक्त प्रशासन,स्थानिय तहमा सुशासन भन्ने मुलनारालाई शिरोपर गर्दै कोन्ज्योसोम गाउँपालिका वडा नं.२ शंखु वडा कार्यालयमा सिसिटिभि जडान गर्ने कार्य सोमबार सम्पन्न भएको छ । वडाअध्यक्ष ध्रुव घिमिरेले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं वडामा कार्यालयमा कर्मचारीले गर्ने गतिविधि ,वडा कार्यालय भित्र हुने अन्य गतिविधिको अभिलेख,निगारानी गर्नका निमित्त वडा कार्यालयमा...