काठमाडौं । "तिम्रा दुई बहिनीलाई" घाँसे गीत सार्वजनिक भएकाे छ । गाउँघर, मेलापात, जात्रा जादा सुख, दु:ख साटासाट गर्न गीतका मार्फत भनिने गर्दा निकै सहज र मीठास सुनिने गर्दछ घाँसे भाका । यादव श्रेष्ठकाे शब्द संकलन रहेकाे गीतमा नवराज ढुंगाना, सपना गुरुङ, उमन श्रेष्ठ र अमृत खातीकाे स्वर रहेकाे छ, भने लय संकलन विक्रम जंग शाहकाे रहेकाे छ । डिएअार मुभिजकाे अफिसियल युटुव च्यानलबाट गीत सार्वजनिक गरिएकाे छ...
डिएआर मुभिजको घाँसे गीत “तिम्रा दुई बहिनीलाई” सार्वजनिक
