हटियाको एक ह्याचरिमा फोहोर जलाउने क्रममा एकजना गम्भीर घाइते

मकवानपुर । मकवानपुरको हेटौंडा १६ हटिया स्थित एक ह्याचरीमा फोहोर जलाउने क्रममा आगोले पोलेर एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा दाङ तुलसीपुर घर भइ हाल सोही ह्याचरिमा बस्ने २८ वर्षीय ओम प्रकाश पौडेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । बुधबार साँझ हेटौंडा १६ हटिया स्थित पोषक वृजर ह्याचरिको फोहोर जलाउने क्रममा अचानक ...

थप १३३० मा कोरोना संक्रमण,५ को मृत्यु, १८३० जना संक्रमणमुक्त

काठमाडौं । देशभर थप एक हजार तीन सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार ६ सय २२ जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७५ हजार नौ सय ५९ पुगेको छ । यस्तै मंगलबार एक हजार आठ सय ३० जना निको भएसँगै कोर...

थप १०९५ मा कोरोना संक्रमण, ८ को मृत्यु, २९५७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९७५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या आठ लाख ७४ हजार ६ सय २९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २९५७ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७५२१७० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोन...

थप १५६२ मा कोरोना संक्रमण, १९ को मृत्यु, १५८९ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार पाँच सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार पाँच सय ६२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या आठ लाख ६६ हजार नौ सय पाँच पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १५८९ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७४२३०६ पुगेको छ ...

थप १४८६ मा कोरोना पुष्टि,१६ को मृत्यु, १२६० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या आठ लाख ६५ हजार तीन सय ४३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १२६० जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७४०७१७ पुगेको छ । पछिल्लो २४ घण्ट...

निपाह भाइरसप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले भारतसँग खुला सीमा भएकाले यहाँ पनि फैलिनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताए । । भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको सङ्क्रम...

थप ९९४ मा कोरोना पुष्टि, १२ को मृत्यु, १३६८ जना संक्रमणमुक्त

नेपालमा थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ९९४जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८ लाख ६२ हजार ९४६ पुगेको छ । त्यस्तै १३६८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ । कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको ...

अभिमान सिंह फाउन्डेसनद्वारा निर्मित सामुदायिक अस्पताल शिलान्यास

 सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा सामुदायिक अस्पताल निर्माण हुने भएको छ । अभिमान सिंह फाउन्डेसनको १६ करोड ५० लाख  लगानीमा बाह्रबिसे नगरपालिका वडा नं २ स्थीत माथिलो दुर्गम भेग दुरूमथलीमा उक्त सामुदायिक अस्पताल निर्माण हुन लागेको हो । अस्पतालको बुधबार नगर प्रमुख निमफुन्जो शेर्पाले बुधबार एक कार्यक्रमकाबीच  शिलान्यास गर्नुभएको छ । नगर प्रमुख शेर्पाले दुरुमथली क्षेत्रका ...

थप १६४० मा कोरोना पुष्टि, १० को मृत्यु, २१६१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६४० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या आठ लाख ५९ हजार पाँच सय ३५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २१६१ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७३३१६१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना ...

थप १,८९७ मा कोरोना संक्रमण, २० को मृत्यु, १७४३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १,८९७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १७४३ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७२८९२८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत...