संगीता लामा ,रसुवा, २० मंसिर उत्तरगया गाउँपालिकाको कार्यलयमा १५ औं महिला स्वयं स्वास्थ्य सेविका दिवस कार्यक्रम सम्पन्न भएको छ । महिला स्वास्थ्य स्वयं सेविकाको निस्वार्थ सेवा स्वस्थ समृद्व राष्ट्र निमार्णमा टेवा” भन्ने मुल नाराका साथ कार्यक्रममा उत्तरगया गाउँपालिका भित्र रहेर निस्वार्थ रुपले काम गरि रहनुभएको महिला स्वास्थ्य स्वयं सेविका,स्वास्थ्य चौकिको,प्रतिनिधि,विद्यालयको प्रतिनिधि,प्रहरी कार...
रसुवामा १५ औं महिला स्वयं सेविका दिवस कार्यक्रम सम्पन्न
