काठमाडौं । नयाँ लोक दोहोरी गीत ‘मेरो माया जिन्दगी भरिलाई ’ सार्वजनिक भएको छ । जयराम खड्का, प्रदिप रोक्का , प्रतिमा अर्यालको स्वर रहेको गीतमा बिदुर आप्पागाईको शब्द रहेको छ भने गायक जयराम खडकाले नै संगीत संयोजन गरेका छन्। विष्णु तामाङले एरेञ्ज गरेका भिडियोमा विपिन क्षेत्रीको सिनेमाटोग्राफी रहेको छ । समिर थोकरले निर्देशन गरेको उक्त गीतमा सम्पादन नविन घर्ती मगरले गरेका छन् । एस सिरज युट्युव च्यानल...
‘मेरो माया जिन्दगी भरिलाई ’ सार्वजनिक
