काठमाडौँ- पछिल्लो समयमा चर्चा कमाउन सफल सर्जक प्रनिल गुरुङको लयमा मौलिक गीत ‘काफल पाक्यो…’ सार्बजनिक भएको छ । गायिका सम्झना लामिछाने मगर र गायक गोपाल छेत्रीको आवाजमा आएको उक्त गीतको संगीत संयोजन तिलक ओलीले गरेका हुन् । गीतमा गायक गोपाल छेत्री र प्रनिल गुरुङले शब्द सिर्जना गरेका हुने भने समिर ठोकरले निर्देशन गरेका छन् । भिडियोलाई सागर गौतमले छायांकन गरेका हुन् । भिडियोको मिन रावलले सम्पादन गर...
‘काफल पाक्यो…’ सार्बजनिक
