गायक सिङ्तानको “मेरो डम्फू” सार्वजनिक

गायक अजय सिङ्तानको “मेरो डम्फू” बोलको गीत बजारमा सार्वजनिक भएको छ। तामाङ समुदायको पहिचान मुलक राष्ट्रिय पर्व ल्होछार नजिकिँदै गर्दा गायक सिङ्तानले ल्होछार विशेष गीत बजारमा ल्याएको हो । गीतको मुख्यभाव तामाङको डम्फूसंग जोडिएको छ, टुङनासंग साथै संस्कार र संस्कृतिसंग सम्बन्धित रहेका छन् । गीतकार कुमार स्याङबाको शब्दमा वरिष्ठ गायक तथा चन्द्रकुमार दोङको संगीत रहेको छ।उक्त गीत गायक अजय सिङ्तानको स्...

नेपालको पर्यटन प्रवद्र्धन गर्न अङ्ग्रेजी भाषामा म्युजिक भिडियो निर्माण

काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धनार्थ साङ्ग्रिला नेपालको प्रतिनिधित्व गर्ने अङ्ग्रेजी म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपालको पहिचानलाई विश्वभर प्रवद्र्धनका लागि पहिलो पटक अङ्ग्रेजी भाषामा पर्यटनसँग सम्बन्धित भिडियो बनाइएको हो । साङग्रिला नेपालको विविध स्थलकृति, संस्कृति र अन्न्त पर्यटकीय आकर्षण भएको देशलाई प्रतिनिधित्व गर्ने भिडियो सार्वजनिक भएको छ । अनुपम प्राकृतिक सुन्दरता, सांस्कृतिक...

खुल्ला अनलाइन एकल गायन प्रतियोगिता कार्यक्रम सम्पन्न

काठमाडौं । सांगीतिक संस्था साधना परिवारको पाचौं वार्षिकोत्सबको अवसरमा आयोजित खुल्ला अनलाइन एकल गायन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । सोही अवसरमा साधना परिवारको सांगीतिक कोसेली “सक्दिन म” बोलको गीति एल्बम पनि विमोचन भएको छ । गीतका सर्जकहरु गायक रेशम थापा, गायिका ॠतु सिवा, संगीतकार सबिन लिम्बु, शब्द रचना अन्जु श्रेष्ठको विश्लेषकहरुले खुलेर प्रसंशा गरेका थिए । “संगीत नै जीवन हो” मूल नाराक...

भाइरल गायिका लक्ष्मी खड्काकाे “टिका जमरा”सार्वजनिक (भिडियो सहित)

काठमाडौं । पछिल्लो समय विजय दशमी तथा दिपावलिको शुभकामना सहित  विभिन्न दशैँ तिहार संग संबन्धित गीतहरु सार्वजनिक हुने क्रम बढ्दो रहेको छ । सोहि क्रममा गायक जयराम खड्काकोे नयाँ दशैँ तिहार विशेष लोक सांगीतिक कोसेली “टिका जमरा” बोलको गीत पनि भर्खरै बजारमा आएको छ । गीतमा भाइरल गायिका लक्ष्मी खड्का, जयराम खड्का र श्याम ठकुरीको स्वर रहेको छ । भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका छन् भने सिनेम्याट...

‘मेरो माया जिन्दगी भरिलाई ’ सार्वजनिक

काठमाडौं । नयाँ लोक दोहोरी गीत  ‘मेरो माया जिन्दगी भरिलाई ’ सार्वजनिक भएको छ । जयराम खड्का, प्रदिप रोक्का , प्रतिमा अर्यालको स्वर रहेको गीतमा बिदुर आप्पागाईको शब्द रहेको छ भने गायक जयराम खडकाले नै संगीत संयोजन गरेका छन्। विष्णु तामाङले एरेञ्ज गरेका भिडियोमा विपिन क्षेत्रीको सिनेमाटोग्राफी रहेको छ । समिर थोकरले निर्देशन गरेको उक्त गीतमा सम्पादन नविन घर्ती मगरले गरेका छन् । एस सिरज युट्युव च्यानल...

नयाँ लोक दोहोरी गीत“पबित्र मायामा” सार्वजनिक(भिडियोसहित)

काठमाडौं । नेपाली लोक तथा दोहोरी गीत संगीतको सम्वर्धन र प्रवर्धनमा जुटिरहेका गायक तथा सर्जक शरण हुमागाईंको नयाँ लोक दोहोरी गीत ” “पबित्र मायामा” सार्वजनिक भएको छ । गीतमा  हुमागाईं र शाबित्री श्रेष्ठको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय मच्छेस्वर सापकोटाले भरेका हुन् भने शब्द शरण हुमागाईंकै रहेको छ । वियोगान्त स्वादमा तयार भएकोउक्त गीतको भिडियोमा प्रकाश तामाङ्ग राज, अनु पराजुली र युवक कार्कीको...

गायक रुम्बाको नयाँ गित सोल्टिनी कान्छि सार्वजानिक

काठमाडौं । गायक कराप रुम्बाको नयाँ गित सोल्टिनी कान्छि सार्वजानिक भयको छ । प्रतिक ङ्यासुरको निर्देशन एवम कोरीयोग्राफीमा बनेको भिडियोमा गायक तथा संगीतकार छेडुप  लामा मोक्तानको संगीत रहेको छ ।  सुर्य लामाको छायांकन र रंग संयोजन रहेको भिडियोलाई त्रिलोक लामाले सम्पादन गरेका छन् । कर्साङ लामाले एरेञ्ज गरेको भिडियोमा कुमार मोक्तान र दिप्ती गोम्जाको अभिनय देख्न सकिन्छ। https://youtu.be/gxhsrt5Gh...

हुम्लामै पहिलो पटक गोठालाको कथामा आधारित म्युजिक भिडियो

हुम्ला । दुर्गम हिमाली जिल्ला हुम्लामा यहाँका युवाहरुले पूर्खालाई सम्झिँदै गोठालाको कथामा आधारित म्युजिक भिडियो निर्माण गरेका छन् । पछिल्लो समय मध्यपश्चिम तथा सुदूरपश्चिमको देउडा ठाडी भाका गीत लोप हुँदै गएपछि हुम्लाका युवाहरू मिलेर हुम्लामै देउडा गीतको म्युजिक भिडियो छायाङ्कन गरेका हुन् । देउडा संस्कृतिलाई माया गर्ने स्रष्टाहरूलाई बजारीकरणमा टिक्न र बिक्न समस्या भएपछि लोप हुन थालेको देउडा ठाडी ...

मेलिना राई र आरसी रिमालको ‘ठूल्दाइको फूलमाला’(भिडियोसहित)

गायिका मेलिना राई र आरसी रिमालको आवाजमा गीत ‘ठूल्दाइको फूलमाला’ सार्वजनिक भएको छ । दीपक सिलवालको शब्द रचना र संगीत रहेको गीतमा शाहस शाक्यको संगीत संयोजन समावेश छ । निर्देशक माइकल चन्दको निर्देशन रहेको भिडियोको दृष्य कैद ज्ञानेन्द्र शर्मा हुमागाइले गरेका हुन् । सरोज अधिकारी, आश्मा विश्वकर्मा, शिशिर भन्डारी, रिता कट्टेल र किन्जल रसाइली भिडियोमा फिचर्ड छन् । https://youtu.be/2E63qV3bQno...

भरत महताराको शब्द रहेको ‘जिन्दगी’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । भरत महतारा क्षेत्रीको शब्द रहेको जिन्दगी बोलको गीत सार्वजनिक भएको छ । भिजन राईज नेपालको संस्थापक अध्यक्ष तथा बोलोचौक बिकास समितको सदस्य सदस्य समेत रहेका क्षेत्रीको शब्द रहेको गीतमा चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको छ । राजु कार्की को एरेन्ज तथा मिक्सीङ रहेको गीतमा सुरबिर पण्डीत, किसोर भुजेल, पूजा भुजेल र भरत महतारा कै अभिनय देख्न सकिन्छ । यस्तै बाल कलाकारमा निजोन जंग ...