काठमाडौं । लोकप्रिय गायक बद्री पंगेनीको सन्देशमूलक नयाँ गीत ‘पैसा सापटी’ सार्वजनिक भएको छ । करीव १७ मिनेट लामो म्युजिक भिडिओको शुरुमा पैसा सापटी लिनुभन्दा अघि र लिएपछि मान्छेको वास्तविक चरित्र कस्तो हुन्छ भनेर राम्रोसँग चित्रण गरिएको छ सयौं मर्मस्पर्शी र कालजयी लोकगीत गाएका कलाकार पंगेनीले आफ्नै शब्द रचना र संगीतमा ल्याएको यो फरक प्रस्तुतिमा अहिलेकी अर्की चर्चित गायिका रचना रिमालले साथ दिएकी...
पैसा सापटी दिएपछि बोलचाल हरायो………
