सामाजिक अभियन्ता तामाङद्धारा विद्यार्थीलाई टाई सहयोग

नुवाकोट । किस्पाङ गाउँपालिकास्थित वि.सं.२०४६ सालमा स्थापित श्री डिकेप महादेव आधारभूत विद्यालयका शिशुदेखि कक्षा ५ सम्म अध्ययनरत ६० जना विद्यार्थीहरुलाई सहयोगस्वरुप टाई प्रदान गरेको छ । अति विकट स्थानमा अधिकांश तामाङ जातिको बाहुल्यता रहेको सो स्थानमा संचालित सामुदायिक सरकारी विद्यालयका छात्र छात्राहरुलाई विद्यालयमा आउने वातावरणमा नियमितता रहोस भनेर हाल: वैदेशिक रोजगारको क्रममा कतार दोहामा कार्यरत...

शिक्षा आयोगको प्रतिवेदन नागरिकस्तरबाट सार्वजनिक

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग र यसको प्रतिवेदन, २०७५ लाई आयोगका तत्कालीन १३ सदस्यहरुले आफ्नो तर्फबाट शुक्रबार सार्वजनिक गरेका छन् । नेपाल सरकारले औपचारिक रुपमा प्रतिवेदन सार्वजनिक नगरेकाले सूचनाको हकप्रतिको दायित्व आफूहरुको पनि भएको जनाउँदै ती सदस्यले आज ऐतिहासिक विद्यालय दरबार हाइस्कुलमा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गरेका हुन् । कार्यक्रममा आयोगका सदस्यहरु विमल फुयाँल, ...

त्रिविका सबै क्याम्पसमा अब कक्षा संचालन हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरूमा नियमित पठनपाठन हुने भएको छ । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले कोभिड–१९ का कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको हो । भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्नुपर्ने आवश्यता अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर पढाइ सञ्चालन गर्न लागेको त्रिविले जनाएको छ । यद्यपि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सम्भव नभए ...

कक्षा १२ को परीक्षा आजदेखि सुरु

काठमाडौं । कोरोना भाइरस महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । आज बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो । परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन् । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ । सबै परीक्षा केन्द्रहरुमा पूर्णरुपमा...

“विद्यालय संचालन सम्बन्धी कार्यढाँचा–२०७७”जारी(पूर्णपाठसहित)

काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम नभएका अथवा संक्रमण कम भएका स्थानीय तहमा विद्यालय संचालन गर्न पाउने गरी ‘विद्यालय संचालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि तयार गरी विद्यालय संचालन गर्ने निर्णय सम्बन्धित स्थानीय तहलाई दिनेगरी कार्यढाँचा सार्वजनिक गरेको हो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्थानीय तहले विद्यालयहरुलाई विभिन्न मोडा...

कक्षा १२ को परीक्षा मसिर ९ गतेदेखि हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ । बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो । बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो । स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले ज...

शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना पुष्टि

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र सम्पर्कमा रहेकाहरुलाई सतर्क र सुरक्षित रहन सचिवालयले आग्रह गरेको छ ।...

डिक्यानद्वारा अनलाईन कक्षा शुरु

काठमाण्डाै, अहिलेको कठीन समयलाई मध्यनजर गर्दै डिफेन्स करिअर एकेडेमी नेपालले  अनलाईन कक्षा शुरु गरेको छ । सुरक्षा निकायका विभिन्न पदहरुमा सेवा प्रवेश गर्ने विद्यार्थीहरुको लागि कक्षा शुरु गरेको हो । अहिले देशभरमा जुन ठाउँमा विद्यार्थी भएपनि अनलाईन माध्यमबाट सहजै रुपमा कक्षा लिन सक्ने छन् । विद्यार्थीहरुको सजिलोको लागि शुल्क पनि अनलाईन माध्यमबाटनै बुझाउन सकिने कुरा संस्थाका प्रशासन निर्देशक पूर्व प्...

कोरोना महामारीकै बीच काभ्रेमा विद्यालय सञ्चालन

काभ्रेपलाञ्चोक । कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी पठनपाठन शुरु गरेका हुन् । विद्यालयलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर पाँचखालले सोमबारबाट, तेमालले मङ्गलबार र रोशीले बुधबारबाट सामुदायिक तथा निजी...

शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ । कोभिडका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै आकस्मिक कार्ययोजना ल्याएको हो । कोभिडका कारण अवरुद्ध पठनपाठन सञ्चालन गर्ने सन्दर्भमा होम स्कुलिङको अवधारणा, विद्यार्थी—शिक्षक सम्पर्क प्रवद्र्धन जस्ता विधि अपनाएर सिकाइ सहजीकरण गरी सरोकारवालाहरुले आफ्नो दायित्व निर्वाह गर्ने...