काठमाडौं । सरकारले कोरोना संक्रमण बढेको भन्दै वैशाखभर सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिइन् । विद्यालय बन्द गरिएपनि पठनपाठन भने अनलाइनबाट हुनेछ यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपु...
सहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने सरकारको निर्णय
