अगष्ट १, तामाङपेज संवाददाता टोकियो, जापान । एनआरएनए जापान र IHNO को सहकार्यमा १ सय जना नेपाली विद्यार्थीहरुलाई दिईने छात्रवृत्तीको नाम अगस्ट ५ तारिखमा सार्वजनिक गरिने बताएको छ । एनआरएनए जापानले, जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको बढ्दो संख्यासंगै देखिएका विविध समस्या तथा चुनौतीहरु न्यूनिकरणमा अग्रसरता देखाउँदै छात्रावृत्ती कार्यक्रम संचालन गर्दै आएको छ । तर कलेज शुल्क तिर्न र ...
NRNA र IHNO को सहकार्यमा दिइने छात्रावृतिको १०० विद्यार्थीको नाम अगष्ट ५ घोषणा गरिने
