लामाटारस्थित श्री कालिदेवि माविको प्र.अ.मा शेरबहादुर बस्नेतलाई जिम्मेवारी

तामाङपेज संवाददाता । ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं.१० लामाटार,फेदीखोलास्थित श्री कालिदेवि माविको प्र.अ.मा शिक्षक शेरबहादुर बस्नेतलाई मंगलबार जिम्मेवारी प्रदान गरेको छ । तामाङपेजसँग कुराकानी गर्नुहुँदैं श्री कालिदेवि मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र थिङतामाङकानुसार शिक्षक बस्नेतलाई प्र.अ.मा नियुक्ति गरेर जिम्मेवार प्रदान गरेको जनाएका छन् । नवनियुक्त प्र.अ.शेरबहादु...

वाग्मती गाउँपालिकामा प्रथम त्रैंमासिक परीक्षा भाद्र ५ गते बिहान ११ बजेबाट शुरु गर्ने समितिका प्रतिनिधि थलप्रसाद तिमल्सिनाबाट जानकारी

श्याम तामाङ,तामाङपेज। ललितपुर । वाग्मती गाउँपालिका स्तरीय परीक्षा समितीले वाग्मती गाउँपालिका स्तरीय शैक्षिक क्यालेन्डर अनुसार २०७६ असार २६ गतेबाट संचालन हुने भनिएको प्रथम त्रैमासिक परीक्षा भिषण वर्षाको कारणबाट अर्को सूचना जारी नहुन्जेलसम्मको लागि स्थगित भएकोमा परीक्षा समितीको श्रावण २१ गतेको निर्णयनुसार पत्रसंख्या ०७६/०७७ को चलानी नम्बर ०१ बमोजिम आउँदो भाद्र ५ गते बिहान ११ बजेबाट संचालन हुने भए...

NRNA र IHNO को सहकार्यमा दिइने छात्रावृतिको १०० विद्यार्थीको नाम अगष्ट ५ घोषणा गरिने

अगष्ट १, तामाङपेज संवाददाता टोकियो, जापान । एनआरएनए जापान र IHNO को सहकार्यमा १ सय जना नेपाली विद्यार्थीहरुलाई दिईने छात्रवृत्तीको नाम अगस्ट ५ तारिखमा सार्वजनिक गरिने बताएको छ । एनआरएनए जापानले, जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको बढ्दो संख्यासंगै देखिएका विविध समस्या तथा चुनौतीहरु न्यूनिकरणमा अग्रसरता देखाउँदै छात्रावृत्ती कार्यक्रम संचालन गर्दै आएको छ । तर कलेज शुल्क तिर्न र ...

एनआरएनए जापानले नेपाली विद्यार्थीहरुलाई दिईने छात्रवृत्तीको नाम घोषणा बिशेष कार्यक्रम सहित गरिने

तामाङपेज संवाददाता। नागोया, जापान। गैरआवासीय नेपाली संघ जापान र IHNO को सहकार्यमा १०० जना नेपाली विद्यार्थीहरुलाई दिईने छात्रवृत्तीको नाम घोषणा अगष्ट ५ तारिख बिशेष कार्यक्रम सहित गरिने भएको छ। एनआरएनए जापानले जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको संख्या उल्लेख्य मात्रामा वृद्धि भएसंगै विद्यार्थीका समस्या पनि बढ्दो रहेको अवस्थामा समस्यालाई न्यूनिकरण गर्न बिभिन्न माध्यमबाट अग्रसरता द...

खै त शिक्षामा समानता ?

एउटा ब्यक्ति, घरपरिवार, समाज देखि लिएर राष्ट्रको सर्वोपरी विकासका लागि शिक्षा महत्वपूर्ण छ। विश्वमा जति पनि आविष्कार विकास र परिवर्तनहरु भएका छन् त्यसको मूख्य देन शिक्षा नै हो। शिक्षाको महत्व जति छ त्यति नै शिक्षामा समानता हुन अति नै महत्वपूर्ण छ । हाम्रो देश नेपालको शन्दर्भमा हेर्ने हो भने शिक्षामा समानता र समान अवसर कतै पनि पाइदैन। आर्थिक रुपमा सम्पन्न अभिभावकहरुले आफ्ना बालबलिकाहरुको उज्वल भव...

बौंद्धस्थित श्री जनकल्याण माविमा घरेलु बालश्रम विरुद्धको जनचेतना कार्यक्रम सम्पन्न

तामाङपेज संवाददाता । बौंद्धस्थित श्री जनकल्याण माविमा बाल सचेतना नेपालको आयोजनामा शनिबार काठमाडौं महानगरपालिका प्रतिनिधि एवं महिला अधिकारकर्मी लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यमा तथा श्री बौंद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वसन्तकुमार लामाको विशेष आतिथ्यमा घरेलु बाल श्रम विरुद्धको जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।   बक्ताहरुले बाल अधिकारका बारेमा चर्को नारा दिने...

गिम्दीस्थित जनक माविमा गितार प्रशिक्षण सम्पन्न

श्याम तामाङ,तामाङपेज । ललितपुर । वाग्मती गाउँपालिका वडा नं.७ गिम्दीस्थित कटुवामा रहेको श्री जनका माविमा बैशाख ३० देखि जेष्ठ ६ गतेसम्म संचालित गितार प्रशिक्षण कक्षा सम्पन्न भएको छ । ललितपुर भैसेपाटीका वरिष्ठ गितार प्रशिक्षक सिताराम गौतमले आफ्नै लगानिमा आफैले विकट वस्ति वस्तिमा रहेका विद्यार्थीहरुलाई नि:शुल्क गितार प्रशिक्षण दिलाउँदै आएका छन् । केही दिन अघि जनक माविमा सम्पन्न भएको गि...

“स्वस्थ र शिक्षित समाज निर्माण, नर्स प्रतिमाको अभियान”

संगीता तामाङ। तामाङपेज, रसुवा। नर्स प्रतिमा लामाले कालिका गा.पा. वडा नं १ (ग्राङमा) स्वास्थ्य र शिक्षा सम्बन्धि प्रशिक्षण दिएकी छिन्। स्वस्थ र शिक्षित सामाज निर्माण अभियानमा रहेकी नर्स प्रतिमाले रसुवाको विभिन्न गाउँका विद्यालयहरूमा गई स्वस्थ्य हाईजिन प्रशिक्षण दिने पूर्व घोषित कार्यक्रम अनुसार नर्स आसार १९ गते कालिका गाउँपालिका वडा नं १ स्थित श्री ग्राङ प्राथमिक विद्यालयका १६३ जना विद्यार्थीहर...

शंखुस्थित श्री मगर गाउँमाविमा एसइइ बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

तामाङपेज संवाददाता । ललितपुर । कोन्ज्योसोम गाउँपालिका वडा नं.२ शंखुस्थित श्री मगर गाउँ माविका २०७५ सालमा एसइइ परीक्षाको नतिजामा उतिर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान समारोह कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान तामाङको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भएको छ ।   कोन्ज्योसोम -२ शंखुका वडाअध्यक्ष ध्रुवप्रसाद घिमिरेले तामाङपेजसँगको सम्पर्कमा जनाएनुसार उक्त कार्यक्रममा ए...