युएईमा डम्फू साँझ कार्यक्रम नै किन ? अनिस तामाङ

तामाङपेज १२ चैत, युएई। यो सवाल विशेषगरि गैरतामाङ समुदायका साथीहरूले उठाउनुभएको छ। हाम्रो नेपालका पूराना बाजाहरुमध्ये डम्फू पनि एक पूरानो बाजा हो। विशेषतः तामाङ समुदायमा प्रयोग हुने पहिचानयुक्त यो बाजालाई तामाङ भाषामा ठाउँ विशेषअनुसार डम्फा, डम्बा वा डम्बु भन्ने गरिन्छ। डम्फू घोरलको छाला, कोइराला काठको घेरा, बाँसको ३१ किला, समात्ने स्थानमा चोयाको ‘टेपटेप’, त्यसको ठीकमाथि डाँफे चराको प्रतीक बनाइएको ...

खादक वा खादा सम्बन्धि भ्रम र वास्तविकता : सरोजमोहन लामा तामाङ

काठमाडौ, १९ फागुन खादक वा खादा अर्थात पवित्र चीज जिन्लाब (भगवानको प्रसाद) लाई कहिलेकाँही कथित हिरोईन कलाकार भनाउँदाले असम्बन्धित ठाउँमा लगाइ स्कट बनाएर मोडलिङ गरी अपमान गर्ने र विवादमा ल्याएको काम गरिन्छ, देखिन्छ भने कहिले कुनै एक मन्त्रालय र त्यस मातहत ठाउँहरुमा प्रतिबन्ध लगाएर विवाद सिर्जना गरिएको देखिन्छ । हाल एक कार्यक्रममा एक जना पश्चिमतिरको एक नेता हँसिया र हथाैठाको झण्डा मुनि चिच्याएको द...

शृंखलाको जीत, निर्मलाको हार !

विश्वमान आङ्गदेम्बे, अट्लान्टा, जर्जिया, अमेरिका । ‘वीर गोर्खाली’ को नाममा वीरताको अनि भाग्यले गर्दा नेपालले पाएको ‘सगरमाथा’ र ‘गौतम बुद्ध’ को नाममा हामी नेपालीहरुले गर्व गरेको दशकौं भैसक्यो । तर, बदलिँदो संसारसंगै महाकवि देवकोटाका नेपाली ‘वाग्नर’, ‘आइन्स्टाइन’, र ‘नाइतिनगेल’ हरु कुटो कोदालो अनि घाँस दौराको संसारबाट बाहिर निक्लेर नेपाललाई संसारमै चिनाउने काम गर्दैछन् । तेस्को एक उदाहरण हुन्,...

मधेस-थरुहट आन्दोलनको छानबिनमा ढिलाइ किन ?

सरकारले मधेस थरुहट आन्दोलनमा भएको हत्या, हिंसा र दमनको छानबिन गर्न सर्वाेच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो । दुःखको कुरा, आजसम्म आयोगका सदस्यहरुले सपथ ग्रहण गरी आफ्नो काम सुरु गर्न सकेका छैनन् । हिजो-अस्ति विभिन्न सञ्चार माध्यममा संविधानको धारा १३२ को उपधारा (२) को आधार देखाउँदै सपथ ग्रहण गराउन नसक्ने भन्दै एउटा पत्र नेपाल सरकारलाई पठाइएको...