नेताहरूको इच्छाशक्ति नभएकाले स्वास्थ्य क्षेत्रको अवस्था सुधार्नेभन्दा बिग्रिने काम बढी भयो

डा. अरुणा उप्रेती । “बाँच्न मन छ भने घरबार बेचेर, कोरोना संक्रमणको उपचार गराऊ, नभए घाट जाऊ ।“ सरकारको महान वाणी । सरकार आफ्नो जनस्वास्थ्यको महत्वपूर्ण दायित्वबाट पन्छियो । अहिले त्यो पन्छिएको दायित्वलाई उसले मुुखै फोरेर भन्यो, ‘अब म सक्दिनँ, बाँच्न मन छ भने घरबार बेचेर, कोरोना संक्रमणको उपचार गराऊ, नभए घाट जाऊ ।’ जनस्वास्थ्य पढाउने मेरा गुुरु डा. मथुुराप्रसाद श्रेष्ठले जहिले पनि राजनीति र जनस...

यो गतिछाडा रत्यौली हेर्न जनतालाई वाध्य पार्ने अवस्था अब लम्बिन नदिनोस्

केशवप्रसाद भट्टराई । कम्युनिस्ट पार्टीमा के को विधि ? के को पद्धति ? प्रधानमन्त्रीजी पनि कि मसक्क आँटेर निर्णय गर्नोस् । सरकार स्थिर र जिम्मेवार छ भन्ने सावित गर्नोस् । सक्नुहुन्न भने छोडेर जानोस ! १. नेकपाका केही नेताहरू निरन्तर विधि र पद्धतिको हावादारी कुरा गरिरहेका छन् । तर कम्युनिस्ट पार्टीमा नेता नै विधि हुन् र नेतानै पद्धति हुन् । लेनिन, स्टालिन, माओ, ब्रेजनेभ, गोर्वाचोभ ,सी जिन्पिङ्गदेखि...

फेसबुकमा लेख्ने थुप्रैको चिन्ता गोरु मरेपछि रगत चुस्न पाइन्न भन्ने किर्नाको चिन्ता जस्तै हो

डा. युवराज संग्रौला । लक्ष्य नै नभए पछि, बाटा जताततै हिँडे हुन्छ । दुनियाँ पार्टी फुटेन चिन्ताका कुरा गर्छन् तर १. संविधानमा समाजवाद उन्मुख हुने कुरा नेपालका पार्टीले छोडेकोमा कसैलाई चिन्ता छैन । २. बिचारधारा र सिद्धान्तलाई तिलान्जली दिएप्रति कसैलाइ चिन्ता छैन । साइनबोर्डले पार्टीको पहिचान हुने हो ? ३. बिचारमा प्रतिबद्धता, बैचारिक नैतिकतामा निष्ठा हुने हो भने त समस्याको समाधान निस्कन्छ होल...

लाग्छ, हामी ताली बजाउने मेसिन मात्रै हौँ !

नारायण गाउँले । -देउबासँग एक भएर छोरीलाई मेयर बनाएको एक महिना नबित्दै आफैले लिङ्ग नछुट्टिएको भनेको ओलीसँग एकता गर्ने प्रचण्डले सिद्धान्त र वैचारिकताको चर्को भाषण गर्छन् र हामी ताली बजाउँछौं ! -नक्कली सुकुम्बासी बनेर सरकारी जग्गा हड़प्नेलाई अर्थमन्त्रालय नै सुम्पिनेदेखि महामारीको नाममा यति र ओम्नीलाई मालामाल गराएर, जनतालाई ‘सक्ने जति बाँच्ने हो’ भन्न सक्ने ओलीले सुशासन र समाजवादको भाषण गर्छन् ...

स्वास्थ्य संकटकाल लगाएर WHO को आवरणमा विदेशी ल्याउने तयारी

  भरत दहाल । कोरोना महामारी षडयन्त्र बिल गेट्स लगायतका विश्व लुटेरा माफियाहरुको आतंक हो भन्ने तथ्य उजागर भैसकेको छ। यसका विरुद्धमा विश्वभरीको जनमत उत्रेको मात्र छैन कि जर्मनीमा त यो अपराधका विरुद्धमा ५ सय डाक्टरहरुको संस्थाले सरकारमाथि अपराधिक ठगिमा मुद्दा हाल्दैछ। कोरोना आतंक फैलाएर दुनियाँ लुट्ने, राजनीतिक नियन्त्रण गर्ने र मानवता विरोधि अपराधहरु गर्ने निहुँको खोजि विश्वभरी भैरहेको छ।...

महामारीमा पनि कुर्सीमा बस्ने र भुइँमा बस्नेका लागि छुट्टाछुट्टै कानुन हुन्छ ?

– नारायण गाउँले च्वास्स घोच्ने के ! -आजै प्रधानमन्त्रीले सक्दिन भनेर स्वघोषणा गर्नेूको मात्रै राज्यले निःशुल्क उपचार गर्ने भाषण गर्नुभो, -र, आजै कोभिड़ पोजिटिभ तर अवस्था सामान्य रहेका मुख्यमन्त्री डोरमणि पौडेललाई घरबाटै सरकारी हेलिकप्टरले काठमाडौंको हस्पिटल ल्याएछ ! के उहाँले म सक्दिन भनेर स्वघोषणा गर्नुभएको हो रु के यस्तो घोषणा साधारण नागरिकले मात्रै गर्नुपर्ने हो रु पोजिटिभ देखिने बित्तिकै ...

प्रिय सरकार, निर्णय फिर्ता लेऊ

गरिब जनताले २,००० /- तिरेर पिसिआर टेस्ट गर्न सक्दैनन् । टेस्ट नगरेपछि उनीहरुलाई संक्रमण भए नभएको थाहा हुँदैन। उनीहरु समाजमा घुलमिल हुन्छन् । त्यसले संक्रमण थप बढाउँछ। गरिब जनताले ५० हजारदेखि २ लाखसम्म धरौटी राखेर उपचार गर्न सक्दैनन् । यो अवस्थाले धेरै नागरिक घरमै गम्भीर हुने वा मृत्यु हुने सम्भावना बढेको छ। अस्पतालले शबलाई नुहाएर, संक्रमणरहित बनाएर, प्लाष्टिकमा विधिपूर्वक प्याक गरेर, सेनाले ...

बलियो समय हो कि नेता ?

डा. अरुणा उप्रेती । पाण्डवहरूले सबै राजपाठ छाडेर पाँच गाउँमात्र माग्दा दुर्योधनले सियोको टुप्पो जति जमिन पनि दिन्न भने । त्यही घमण्डले उनले आफूसहित कौरव वंशै नष्ट गरे । दृष्टिहीन धृतराष्ट्रले पुत्र मोहमा दुर्योधनको एकपछि अर्को अपराधलाई बेवास्ता गर्दै गए । त्यसैले उनले छोराहरूको श्राद्ध गर्नुपर्यो। भान्जा कृष्णलाई मारेर अजम्मरी हुन खोज्ने कंश पनि अविवेक र रिसबाट आफैं नष्ट भए । कंसलाई उनकी पत्नीस...

पुन:प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्ति गर्नुहोस प्रधानमन्त्रीज्यु,आम जनताले सरकारको जयजयकार गर्ने छन्-सोम तामाङ,युवा नेता नुवाकोट

प्रधानमन्त्री केपि शर्मा ओलिलाई पटक-पटक उर्जमन्त्री बर्षमान पुन(अनन्त)ले उर्जा मन्त्रालयबाट कुलमान घिसिङलाई पुन:नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्नको लागि सिफारिस गर्दा पनि मन्त्रीपरिषदबाट नियुक्ति गर्नु भएन किन प्रधानमन्त्रीज्यु?                                                                                                          विगतमा प्राधिकरणमा कार्यकारी निर्देशकमा...

एक अर्बको रेलले कति फाईदा कमाउँछ कि बोझ बन्छ त्यो हेर्न बाँकी छ !

भीम उपाध्याय । कुनै पनि मेसिनरीको मूल्य निरन्तर घट्दै जान्छ । त्यसलाई डिप्रेशियसन वा ह्रासकट्टी भनिन्छ । यो घट्ने मूल्य औषत १०%-१२% हुन्छ । नयाँ प्रविधिको निरन्तर क्रान्ति र आविष्कारका कारण मूल्य घट्ने दर वा ह्रासकट्टी २०- ५०% सम्म पनि हुन सक्छ । नेपालले एक अर्बमा किनेको रेल १ महिना थन्किदा १ करोड रुपैयाँ लागत मूल्य घटिसकेको हुन्छ । अर्थात् १ दिनमा ३ लाख मूल्य डिप्रेशियट वा ह्रासकट्टी भइसकेक...