बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरस कति घातक ?

डा. रवीन्द्र पाण्डे । दोस्रो लहरको चपेटामा परेको युरोप अहिले म्युटेसन भएर नयाँ भेरिएन्टको रुपमा बेलायतबाट फैलिएको कोरोना महामारीको अर्को अध्यायमा प्रवेश गर्ने जोखिममा छ । बेलायतको दक्षिणपूर्वी क्षेत्रबाट फैलिएको यो प्रजातिको भाइरसले सिंगो बेलायतलाई असर गरेको छ । आयरल्याण्ड, फ्रान्स, जर्मनी, दक्षिण अफ्रिका, जापान लगायतका देशमा पनि यो भाइरस भित्रिएको छ । नयाँ प्रजातिको यो भाइरसको अरुलाई सर्ने ...

बिरोधमा रमाएर क्रान्तिकारी बन्ने र युवाहरू सडकमा उफार्ने राजनीतिले कहिल्यै गन्तब्य पाउने छैन

भीम उपाध्याय । नेपालको राजनीति सधैँ कसै न कसैको बिरोधमा केन्द्रित हुदै आएको छ । बिरोध गरेर प्राप्त सफलता क्षणिक हुन्छ त्यो पनि कसैको बिरोधबाट नै अवसान हुन पुग्छ । पञ्चायती व्यवस्थामा राजाको विरोध भएको थियो, पञ्चायती पद्दतिको हैन । त्यस्तै ०४७ सालपछिको बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा सुरूमा गिरिजा प्रसाद कोइरालाको बिरोध र पछि राजाको बिरोध भएको थियो । गणतन्त्र आएपछि बिरोध गरिने पात्रहरू विलिन ह...

संसदीय प्रणाली नै अस्थिरता र अभिसाप हो

भरत दाहाल । केपी ओलीले संसद विघटन गरेको ठिक कि ओलीको सरकार ढलेर प्रचण्ड प्रधानमन्त्री भएको ठिक भन्ने बहस नेपालीहरुका लागि कुनै तुकको बहस होइन। ओलीले संसद विघटन गरेर अस्थिरता ल्याए भन्ने एकथरी दलालहरुको कुतर्क छ । ओलीले संसद विघटन नगरेको भए उनको सरकार ढल्थ्यो भन्ने कुरा संसद सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्तावले देखाइसकेको छ । संसद विघटन गर्दा केही कालका लागि प्राप्त हुने हो ओलीको निरंकुशता ।...

नेता सफल तर कर्मचारी असफल भन्ने हुँदैन

भीम उपाध्याय । अहिले नेपालको कर्मचारीतन्त्रको अवस्था जे जस्तो छ, त्यो वर्तमान राजनीतिक दल र नेताहरूको विगत ३ दशकको कर्मको स्वाभाविक नतिजा नै हो । प्रतिभाशाली परीक्षित कर्मचारी कच्चा पदार्थका रूपमा सरकारी सेवा प्रवेश गरेका हुन्छन् । तिनलाई उपयुक्त, सीपयुक्त, ईमान्दार, सक्षम, समयानुकूल प्रशिक्षित गर्दै सरकारले बनाउदै लाने हो । अनुकूल संस्थागत परिवेश र व्यवस्था सरकारले मिलाउदै लैजाने हो । उसलाई जोत्...

के कर्णाली भोकै छ ?

डा. अरुणा उप्रेती । कर्णालीका सांसद. प्रदेश र स्थानीय सरकारले साँच्चीकै कर्णालीमा खाद्यान्न पुगोस् भनेर केही काम गर्नुभयो ? काठमाडौंबाट चामल कर्णालीमा आओस् र जनतालाई चामल बाँडेर भोट किन्न सकिन्छ भन्ठानु भएको होइन ? एकातिर सरकारले कर्णालीको विकासमा ध्यान दिएन भनेर हल्ला मच्चाउने तपाईँहरूले साँच्ची नै कर्णालीमा विकास खोज्नुभएकै छैन । किनभने खाली पेटमा विकासको कुरा गर्नु आश्चर्य हो । तर ’चामलको स...

घाममा बस भन्दा जागिर छोड्नु पर्‍यो

डा.अरुणा उप्रेती । अफगानिस्तानमा मातृशिशु तथा जनस्वास्थ्य विशेषज्ञका रूपमा काम गर्दा मैले अफगानी महिलाहरूको स्वास्थ्यस्थितिका बारेमा बुझ्ने मौका पाएँ । त्यहाँ तालिमका क्रममा एकदिन डाक्टर र नर्सहरूसँग महिलाहरूको हड्डी पातलो हुँदै जाने समस्या, भिटामिन डीको कमीले गर्दा हाड र ढाड दुख्ने समस्या एवं त्यसले प्रजनन् स्वास्थ्यमा पार्ने समस्याहरूका बारेमा छलफल गरें । त्यही क्रममा मैले भनें–‘सूर्यको किरण ...

‘प्रधानमन्त्रीज्यू, प्रचण्डलाई चिठ्ठी लेखेजस्तै एकपल्ट जनतालाई पनि चिठ्ठी लेखेर बताइदिनुहोस् न !

नारायण गाउँले । ओलीजी, तपाईंमाथि भ्रष्टाचारका आरोप प्रचण्ड या तपाईंकै पार्टीको सचिबालयले मात्रै लगाएको होइन । १-वाइडबड़ी काण्डमा संसदीय छानबिन समितिले अनियमितता भएको ठहर गरेर कारबाही गर्न सिफारिश समेत गरेकै हो ! तपाईंले व्यक्तिगत रूपमा सफाइ दिएर आफूखुसी छानबिन समिति गठन गर्नुभएको थियो । निष्कर्ष पहिल्यै आफैले तोकेर तपाईंले गठन गरेको छानबिन समितिले के प्रतिवेदन दियो भन्ने तपाईंले लुकाउनुभयो । ...

‘निजामती बढुवाको सबैभन्दा औचित्यपूर्ण र वैज्ञानिक प्रणाली पञ्चायतकालमा नै थियो’

भीम उपाध्याय । निजामती बढुवाको सबैभन्दा औचित्यपूर्ण र बैज्ञानिक प्रणाली पञ्चायतकालमा नै थियो । किनकी… १. बढुवा गर्दा एकतह मात्र हैन सेवा सुरूदेखिका सेवा गरेका दुई तह मुनिदेखिको भार गणना गरिन्थ्यो, सहसचिव हुन उपसचिव र शाखा अधिकृतको अनुभव समेतको गणना हुन्थ्यो । २. अनुभवीलाई पहिलो बढुवामा पर्ने गरी अंकभार हुन्थ्यो । ३. माथिल्लो पीएचडीसम्मको डिग्रीको अंक दिईन्थ्यो । ४. अध्ययनको डिभिजनको अंक दिईन्...

‘सरकारले अस्पताल अनुसारको उचित शुल्क तोक्ने तथा नियमित जानकारी दिने प्रणाली विकास गरोस्’

डा. रवीन्द्र पाण्डे । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी अस्पतालहरुमा कोरोना संक्रमितहरुको परीक्षण तथा उपचार पूर्ववत निशुल्क गर्ने निर्णय गरेको छ । त्यस्तै पहिले जुन खोप प्रमाणित हुन्छ, उक्त खोप जी टु जी मार्फत खरिद गर्ने निर्णय गरेको छ  । अर्थ मन्त्रालयको प्रस्तावमा पुस्तकमा लगाइएको १० % कर हटाइएको छ , स्वदेशमै मल कारखाना खोल्ने निर्णय गरिएको छ तथा मङ्सिरदेखि चैत्रसम्म मन्त्रीहरुको तल...

ओलीजी, झुटो बोल्नुको पनि हद हुन्छ नि ! 

नारायण गाउँले । ओलीजी, झुटो बोल्नुको पनि हद हुन्छ नि ! यसबीच सर्वोच्च अदालतले सरकारलाई दुईवटा महत्त्वपूर्ण आदेश दिएको थियो : १-विदेशमा अलपत्र कामदारलाई तिनैले तिरेको कल्याणकारी कोषबाट बेहोर्ने गरी निःशुल्क उद्धार गर्न, र २-सरकारको संवैधानिक दायित्व भएकाले महामारीमा निःशुल्क उपचार गर्न ! पहिलोमा के भयो भन्ने त जगजाहेर नै छ । निःशुल्क त छोड्नुस्, बेला यही हो भन्ने ठानेर कमिशनको चक्करमा १५ हजार...