गैर सरकारी संस्था महासङ्घका केन्द्रीय अध्यक्ष जीतराम लामा जापानमा सम्मानित

श्याम ङेसुर तामाङ ,ललितपुर । जापान भ्रमणको क्रममा रहनु भएका गैर सरकारी संस्था महासङ्घका केन्द्रीय अध्यक्ष जीतराम लामालाई नेपाल तामाङ समाज जापानले मंगलबार भेटघाट तथा सम्मान कार्यक्रम गरेर विभुषित गरेको छ । नेपाल तामाङ समाज जापानका पूर्व अध्यक्ष कर्मवाङ्गेल लामाले गैर सरकारी संस्था महासङ्घका केन्द्रीय अध्यक्ष लामालाई खादा तथा सम्मान पत्र प्रदान गर्नु भएको हो। समाजका केन्द्रीय महासचिव ए...

घेदुङ कतारको वृहत् वनभोज तथा विविध कार्यक्रम सम्पन्न

श्याम ङेसुर तामाङ,ललितपुर । नेपाल तामाङ घेदुङ प्रवास शाखा कतारको शुक्रबार , दोहा शहरको वाक्राविचमा अवस्थित एक गार्डेनमा नव वर्ष २०७६ को अवसरमा वृहत् वनभोज तथा विविध कार्यक्रम सम्पन्न भएको छ । घेदुङ प्रवास शाखा कतारका अध्यक्ष योगेन्द्र तामाङको सभाअध्यक्षतामा सम्पन्न सो कार्यक्रम संस्थाको प्रमुख सल्लाहकार एबम युवा समाजसेवी विनेश तामाङको प्रमुख आतिथ्यमा संस्थाका कार्य समितिका पदाधिकारीहरु ,सल्लाहक...

युएईमा ऐतिहासिक डम्फू साँझ-२०१९ बृहत सांस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न

७ बैशाख, अनिस तामाङ, युएई। तामाङहरुको सांस्कृतिक चिनारी डम्फूको नामबाट डम्फू साँझ युएई परिवारले पहिलो ऐतिहासिक डम्फू साँझ–२०१९ बृहत सांस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ । तामाङ समुदायको सांस्कृतिक पहिचानको रुपमा चिनिने डम्फू पछिल्लो चरण तामाङ गीत संगीत देखि चलनचल्तीको चाडपर्व रीतिरिवाजहरुमा समेत कम प्रयोग हुँदै गएको भन्दै गरेको उक्त कार्यक्रमको सभापतित्व कार्यक्रम संयोजक सुरेन्द्र...

डम्फू साँझका लागि कलाकारहरु युएईमा, आयोजक द्धारा भव्य स्वागत

अनिस तामाङ युएई। तामाङहरुको सांस्कृतिक चिनारी डम्फूको नामबाट डम्फू साँझ युएई परिवारले आयोजना गरेको पहिलो ऐतिहासिक डम्फू साँझ-२०१९ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ । तामाङ समुदायको सांस्कृतिक पहिचानको रुपमा चिनिने डम्फू चलन चल्तिको चाडपर्व रीतिरिवाजहरुमा समेत कम प्रयोग हुँदै गएको भन्दै युएईमा डम्फू साँझ-२०१९ बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । "हाम्रो डम्फू हाम्रै शान, यसैमा...

खेलाडी बिदाई तथा चियापान कार्यक्रम सम्पन्न

बैशाख १,मलेसिया। एनआरएन मलेसियाले नयाँ बर्ष २०७६ लाई स्वागत गर्दै क्वालालम्पुर स्थित होटेल ग्राण्डमा एक कार्यक्रमको आयोजना गरी मनाएको छ। एनआरएन मलेसियाको अध्यक्ष खगेन्द्र न्यौपानेको सभापतित्वमा भएको उक्त कार्यक्रममा विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।बैशाख ६ गते देखि हुने आँठौ रास्ट्रिय खेलकुदमा एनआरएन मलेसियाको तर्फबाट सहभागी हुने खेलाडीहरुलाई पनि सोही कार्यक्रममा जितको ...

सात समुन्द्र पारी रहे पनि गायिका देशु गोले तामाङ समाजसेवा र गायन तिर अगाडी बढ्दै

श्याम ङेसुर तामाङ । भोजपुर जिल्लाको सैमा,खार्ताम्छामा आजभन्दा ४५ वर्ष अघि गायिका एबम समाजसेवी देशु गोले तामाङ जन्मेकी हुन् । पिता रामबहादुर गोले र लक्ष्मीकुमारी बम्जन तामाङकी जेठी सुपुत्री गायिका एबम समाजसेवी तामाङको मागी बिबाहनुसार भोजपुरकै पदम थिङ तामाङसङ्ग तामाङ रिमठीम अनुसार बिबाह भएको हो । हाल: एक छोरी शर्मिला र एक छोरा सुबनकुमार थिङ तामाङ गरि दुई सन्तान रहेका छन् । बचपनदेखी नै गायन ,सङ्गी...

मिस जापान नेपाल बिजेतालाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

२९ चैत्र,  श्याम ङेसुर तामाङ ,ललितपुर नेपाल तामाङ समाज जापानले मिस जापान नेपाल - २०१९ को दोश्रो वर्षको उपाधि बिजेता प्रेमिशा तामाङ लगायतलाई सम्मान तथा बधाई समारोह मंगलबार सम्पन्न भएको छ । विजेता प्रेमिशा जापानमा अध्ययनरतको लागि नेपालको विराटनगरबाट जापान गएकी हुन् भने नेपालकै मिस पब्लिक च्वाईस विजेता नीना राई र वेष्ट क्याटवाल्क उपाधि विजेता थीमसाङ डोल्मा लामालाई बधाई,सम्मान तथा उपहार प्रद...

थेग्छेन लिङ गुम्बाका भुपु उपाध्याय खेन्सुर जेचुन ज्याम्पा येसे ज्याम्पा लोडोइकाे मृत्यु

तामाङपेज, चैत्र २५ गेलुग सम्प्रदायको महा गुरु रत्न क्याब्जे ठृ ज्याङ रिन्पोर्छे र गोन्सार छ्योइजे काग्युइ रिम्पोर्छेको बिशेष शिष्य एबम अनुयायी मात्रै नभएर सेरा महायाना बुद्धिस्ट युनिभर्सिटी (सेरा थेग्छेन लिङ)गुम्बाका भुपु उपाध्याय अर्थात् खेन्सुर जेचुन ज्याम्पा येसे ज्याम्पा लोडोइ मृत्यु  भएको छ । बुधबारकाे दिन खेन्सुर जेचुन ज्याम्पा येसे ज्याम्पा लोडोइको प्रार्थिब शरिर लास लाई पवित्र ति...

मलेसियाको अन्तर्राष्ट्रिय विमान स्थल नजिक सवारी दुर्घटना २ नेपाली सहित १३ को मृत्यु

तामाङपेज, चैत्र २५, मलेसिया मलेसियाको अन्तर्राष्ट्रिय टर्मिनल विमान स्थल नजिक सवारी दुर्घटना हुदा २ जना नेपाली सहित अन्य १३ जनाको घट्ना स्थलमै मृत्यु भएको छ। विमान स्थल भित्र कार्यरत मजदुरहरु ओसारपसार गर्ने बस नियन्त्रण बाहिर गएपछि उक्त घट्ना घटेको हो। उक्त स्वारीमा नेपाली , बाङ्लादेशि र इन्डोनेशियन कामदार सवार थिए । दुर्घटनामा परि बर्दिया का रामु चौधरी र सर्लाहिका जगनाथ सिङ थारु को दुर्...

युएईमा तामाङ कथानक चलचित्र “ए विना” को प्रिमियर शो सम्पन्न

तामाङपेज चैत २३, युएई। नेपाली चलचित्र संगै विदेशमा नेपाल भित्रका जातिय भाषामा बनाएका चलचित्रहरुको प्रदर्शन गर्ने क्रम बढ्दो छ । यसै क्रममा युएईको विकसित शहर दुबईमा अप्रिल ५ तारिखका दिन पारेर तामाङ कथानक चलचित्र ए विनाको पनि विशेष प्रिमियर शो सम्पन्न गरेको छ । ए बिना तामाङ्ग संस्कृतिमा आधारित तामाङ कथानक चलचित्र संगीत फिल्मको ब्यानरबाट निर्माण गरिएको हो। चलचित्र ए बिना अर्थात् तिमी बिनामा सम-साम...