भारतमा ४ लाख बढीमा कोरोना संक्रमण,४१ सय ९४ को मृत्यु

भारत । कोरोना भाईरस संक्रमणको दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा शनिबार पनि संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक गत १८ वैशाखमा संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो । भारतमा कुल संक्रमितको संख्या २ करोड १८ लाख ८६ हजा...

भारतलाई कोरोनाको तेस्रो लहरका लागि तयारी गर्न सर्वोच्चको आदेश

भारतको सर्वोच्च अदालतले कोरोनाको तेस्रो लहरको लागि तयारी गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश डीवाई चन्द्रचूड र एमआर शाहको इजलासले सही तरिकाले तयारी भएको खण्डमा तेस्रो लहरसँग जुध्न सकिने बताएको छ । वैज्ञानिकहरू भारतमा कोरोनाको तेस्रो लहर पनि आउने र त्यसले बच्चालाई पनि प्रभावित गर्ने बताउँदै आएका छन् । इजलासले तेस्रो लहरसँग लड्ने तयारी गरिएको खण्डमा क्षति कम गर्न सकिने बताइएको छ । अदालतले आदेशम...

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड,एकैदिन ४ लाख १४ हजारमा संक्रमण

भारत । कोरोना भाईरस संक्रमणको दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा संक्रमणको दैनिक वृद्धिमा फेरि नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा ४ लाख १४ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मको सबैभन्दा उच्च हो । यसअघि विहीबार ४ लाख १२ हजार ६१८ जनामा संक्रमण पुष्टि भएको थियो । १८ वैशाखमा भारतमा पहिलो पटक संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । भारतमा क...

म्यानमारमा हतियार प्रतिबन्ध लगाउन एमनेष्टीको माग

इमनेस्टी इन्टरनेशनललगायत विभिन्न २० सय भन्दै बढी गैरसरकारी संस्थाहरुले म्यानमार हतियारको प्रतिबन्ध लगाउन माग गरेका छन् । गत फेब्रुअरीमा सेनाले जननिर्वाचित सरकार हटाएर सत्ता लिएसँगै भएका विरोध प्रदर्शनहरुमा अत्यधिकरुपमा हतियारको प्रयोग भएको भन्दै विभिन्न गैरसरकारी संस्थाहरुले म्यानमारमा विश्वव्यापीरुपमा हतियारमाथि प्रतिबन्ध लगाउन माग गरेका हुन् । एमनेस्टीका लागि राष्ट्रसंघीय अधिवक्ता लरेन्स म...

भारतमा एकैदिन ४ लाख १२ हजारमा कोरोना संक्रमण,३९८२ जनाको मृत्यु

भारत । कोरोना भाईरस संक्रमणको दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा संक्रमणको दैनिक वृद्धिमा फेरि नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ४ लाख १२ हजार ६१८ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मको सबैभन्दा उच्च हो ।योसँगै भारतमा संक्रमितको संख्या २ करोड १० लाख ७० हजार ८५२ पुगेको छ । यसअघि भारतमा पहिलो पटक गत शनिबार कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख ...

भारतमा एकैदिन ३७ सय संक्रमितको मृत्यु,३ लाख ८२ हजारबढी संक्रमित थपिए

भारत । कोरोना भाईरस संक्रमणको दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा एकैदिन ३७ सय ८६ संक्रमितको मृत्यु भएको छ । भारतमा मृतक संख्या पनि पछिल्ला केही सातायता दिनदिनै बढ्द क्रममा रहेको छ । हालसम्म भारतमा मृतक संख्या २ लाख २६ हजार १६९ पुगेको छ । यस्तै, दैनिक संक्रमण वृद्धिका आधारमा विश्वकै अतिप्रभावित मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ६९१ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक...

विश्वमा कोरोनाबाट ३२ लाख ४१ हजारको मृत्यु,१५ करोड ४९ लाखबढी संक्रमित

कोरोना भाईरस संक्रमणको दोस्रो र तेस्रो लहर सुरु भएका विश्वका विभिन्न देशमा हाल लकडाउन, कर्फ्युलगायत कडाइका कदमहरु चालिएका छन् । तर, संक्रमणदर र मृत्युदर भने कतिपय देशमा घटेता पनि छिमेकी मुलुक भारतमा भने तीव्र गतिमा बढेको छ । विश्वमा कोरोना संक्रमणका कारण एकैदिन १३ हजार ६ सय भन्दाबढीको मृत्यु भएको छ । यो संगै कुल मृत्यु हुनेको संख्या ३२ लाख ४१ हजार नाघेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७ लाख ७४ ...

पश्चिम बंगालमा बनर्जी तेस्रो पटक मुख्यमन्त्री बन्दै

कोरोना महामारीको महासंकटसंग जुधिरहेको भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको बीजेपी महत्वपूर्ण राज्यको निर्वाचनमा पराजित भएको छ । पश्चिम बंगालसहित पांचवटा राज्यमा सम्पन्न विधानसभा निर्वाचनमा बढी चासोका साथ हेरिएको पश्चिम बंगालमा मुख्यमन्त्री ममता बेनर्जीको पार्टी टीएमसीले फेरि ऐतिहासिक जित हात पारेको छ । पश्चिम बंगालमा मुख्यमन्त्री बेनर्जी आफु पराजित भएपनि उहांको दल टीएमसीले २ सय १४ सीट जितेको छ ...

भारतमा एक करोड ९९ लाख भन्दा बढी कोरोना संक्रमित

भारत । दोस्रो लहरको कोरोना भाईरस संक्रमणको ‘हटस्पट’ बनेको छिमेकी मुलुक भारतमा पछिल्ला दिनहरुमा संक्रमित र मृत्युदर बढ्दै गएको छ । दैनिक संक्रमण वृद्धिका आधारमा विश्वभरकै अतिप्रभावित मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ७० हजार ५९ जनामा संक्रमण पुष्टि भएको छ ।यसअघि भारतमा पहिलो पटक गत शनिबार कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल  १ करोड ९९ लाख १९...

बाइडेन प्रशासनले शत्रुतापूर्ण व्यवहार गर्न खोजेको उत्तर कोरियाको टिप्पणी

उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रममा कुनै हेरफेर नगर्ने स्पष्ट पारेको छ । उत्तर कोरियाले आफ्ना आणविक कार्यक्रमका लागि थप रणनीतिहरू अघि बढाउने तयारी गरेको रोयटर्सले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उत्तर कोरियाको परराष्ट्र मन्त्रालयले बाइडेन प्रशासनले आफूसँग शत्रुतापूर्ण व्यवहार गर्न खोजेको टिप्पणी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्त...