छ बुँदे टोकियो घोषणापत्र सहित च्याप्टर सम्मेलन सम्पन्न, एक दर्जन पुस्तक विमोचित

टोकियो, जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) को तेस्रो च्याप्टर सम्मेलनले संसारभरि छरिएका साहित्यकारहरुलाई एकै ठाउँमा राखेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने निर्णय गरेको छ । संस्था स्थापना भएको दुई दशक बित्न लाग्दा सबैलाई समेट्दै नेपाली साहित्यलाई विभिन्न भाषामा अनुवाद गर्ने कार्यलाई पनि द्रूतगतिले अघि बढाउने निर्णय गरेको छ । तीन दिन सम्म चलेको सम्मेलनले पूर्व केन्द्...

विनेसाम जापानको दोस्रो साहित्य श्रृङ्खलामा सावाको सुसेली विमोचन

टोकियो जापान, आइतबार विश्व नेपाली साहित्य महासंघ जापानले आफ्नो नियमित दोश्रो साहित्य श्रृङ्खला टोकियोको सिनओकुवोमा सम्पन्न गरेको छ। कवि लोकनाथ अधिकारी र गंगा गगनको विशेष रचना वाचन तथा सावाको सुसेली प्रवासमा विमोचन गरिनुका साथै अन्य श्रष्टाहरुको रचना वाचन कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीको प्रमुख आतिथ्यता र विश्व नेपाली साहित्य महासङ्घका केन्द्री...

रामेछापको उत्तरी भेग उमाकुण्डमा विशाल गुम्बा निर्माण हुने

  रामेछाप जिल्लाको उत्तरी भेग उमाकुण्ड गाँउपालिका वडा नं ६ झगरे खानिमा बौद्ध गुम्बा, बिहार र शिक्षालयको निर्माण हुने भएको छ ।  २०७६ साउन ३ गते उमाकुण्ड गाँउपलिका वाड नं ६ झगरे खानिमा शान्ति, समृद्धी र दिगो विकाशको लागी वाङ तथा प्रबचन कार्यक्रममा धर्मगुरु थेण्डुप रिन्पोछेले बौद्ध गुम्बा, बिहार र  शिक्षालयको निर्माण गर्ने घोषणा गरेका थिए । कार्यक्रममा धर्मगुरु थेण्डुप रिन्पोछे, गाँउपाल...

अनेसास जापान च्याप्टरको ११औँ अधिवेशन सम्पन्न अध्यक्षमा गिरिजा गैरे चयन

  टोकियो,जापान  अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको ११औँ अधिवेशन ३ सदस्य पछि मनोनित गर्ने गरी गिरिजा गैरेको अध्यक्षतामा १८ सदस्यीय कार्यसमितिको चयन गर्दै सम्पन्न भएको छ ।  अनेसासको अधिवेशनले  अध्यक्षमा गिरिजा गैरे, उपाध्यक्षमा अरुण पौडेल र हेमन्त गिरि र महिला उपाध्यक्षमा सुमित गिरीलाई चयन गरेको छ भने महासचिबमा रबिन शर्मा,सचिवमा ध्रुव बन्जाडे,सह-सचिवमा सविना रे...

नेपाल तामाङ समाज जापान नागोया क्षेत्रीय समितीले जनवरी १९मा ल्होछार मनाउने

नेपाल तामाङ समाज जापान नागोया क्षेत्रीय समितीले मन्जुश्री संवत २८५६औँ जिवा ल्हो मुसा वर्ग सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम २०२० जनवरी १९ तारिखमा मनाउने भएको छ ।  समाजले आफ्नो स्थापना कालदेखि हरेक वर्ष ल्होछार कार्यक्रम मनाउँदै आएको छ । समाजको केन्द्रले टोकियोमा र क्षेत्रले आ-आफ्नो क्षेत्रमा समयानुकुल ल्होछार मनाउदै आइरहेको छ । यसपाली पनि नागोया कोकुसाई सेन्टरमा भव्य साँस्कृतिक कार्यक्रम स...

नुवाकोटमा सांसद लामाद्वारा विद्यालयलाई पोशाक वितरण

करण तामाङ, नुवाकोट आफुले पाउने सेवा सुविधाबाट बचाएर नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्य बहादुर सिंह लामाले विद्यालयमा पोसाक वितरण गरेका छन् । सांसद लामाले वेलकोटगढी  ९ नुवाकोटमा आइतबार विद्यार्थीहरुलाई न्यानाे कपडा वितरण गरेको हो । जाडो  महिनालाई लक्षित गर्दै बेलकाेटगढीका ९ वटै वडा भित्रका माहामाया मा वि, सिलासिता आधारभुत विद्यालय तथा करुणाकार आधारभुत विद्यालय गरि ...

एभरेस्ट जुडाे क्लबलाई दावा ग्याल्जेन शेर्पाको आर्थिक सहयोग

नुरु शेर्पा , काठमाण्डौं, सन् २०१६ मा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा स्थापना भएको एभरेस्ट जुडाे क्लबलाई अन्तर्राष्ट्रिय जुडाे संघले सहयोग स्वरुप प्रदान गरिएको मार्ट काठमाडौं देखि पूर्बका सोलुखुम्बु जिल्ला लुक्लासम्म पुर्याउन खुम्बु पासाङ ल्हामु गाउँपालिकका समाजसेवी दावा ग्याल्जेन शेर्पाले विषेश सहयोग गरेको छ ।  एभरेस्ट जुडो क्ल्बलाइ सहयोग गरिएको मार्ट अष्ट्रेलियाको ओ...

आगामी जनवरीमा अनलाइन शेर्पा उद्घोषण प्रतियोगिता हुने

काठमाण्डौ ,  परम्परागत भाषा धर्म संस्कृति हाम्रो पहिचान, यसलाइ जोगाइ राख्ने हामि सबैको अभियान । भन्ने मूल नारा सहित शेर्पा इभेन्ट अर्गनाइजरले पहिलो पटक अनलाइन शेर्पा उद्घोषणा प्रतियोगिताको आयोजना गर्ने भएको छ । शेर्पा जातिको भाषा, कला संस्कृतिको संरक्षण र विकासमा टेवा पुर्याउन र विज्ञान र प्रविधिको युगमा युवा पुस्तामा पनि शेर्पा परम्परागत भाषा,धर्म,संस्कार र संस्कृतिहरुको संचार गराउने तथा सम...

नेपाल भ्रमण बर्ष २०२० सफल पार्न जापानबाट पर्यटन सचिवालयलाई खुल्ला सुझाव पत्र

- हवल चन्द्र लामा माननीय पर्यटन मन्त्रीज्यु  नेपाल भ्रमण बर्ष २०२० को सचिवालय, काठमाण्डौ नेपाल,  माननिय मन्त्रीज्यु र सचिबालयका कर्मचारीहरु तपाई हामीले मुखले भिजिट नेपाल भनेर मात्र भ्रमण बर्ष सफल हुन्छ भन्ने होइन । यहाँहरु सबैलाई जानकारी भएकै कुरा हो धेरै अध्ययन र भिजिट नेपाल १९९८को आशालाग्दो परिणामबाट पनि यहाँहरुले नयाँ-नयाँ प्रकुया अपनाएर पर्यटक भित्र्याउन धेरै मिहेनत गरी राख्नु भएको कुरा ...

शेर्पा जातिको पहिचान जोगाउन आम शेर्पाहरुकाे भुमिकाको खाँचो

फूर्वा शेर्पा टोकियो जापान, गङरी क्ष्योकला ज्युहोतु दक्पु श्यर्वा मिमाङतिवी ङोटोत ज्युक्थम्बासेक ज्योकुला दक्पी फमातिवी तङबोङोने ज्युन हुर्तक नङी फेमवेइ । फमि ङोने ज्युन चिइफेपु दक्पी ङोटोत ज्योकु तामतिवा पेस्योप यिन्सीन श्यर्वी चिक्षोक नंला चेप नंबी क्षो ,के,रिक्स्युङ,कितङनातङ,तुक्षेन चोवो तिवा दक्पी क्षालुक,श्यर्वी सापथुङगु तिवा, श्यर्वी किइ वाउ लाका लग्लेनतिवा रङ यीन । तिन्दोरङ क्याने ...