बोलाएँ भने मैले तिमीलाई, आउँछौ कि नाई? रिसाएँ भने म तिमीसंग, फकाउँछौ कि नाई? दिलमा राख्छु, माया गर्छु जनम जनम मैले! नढाँटी भन चोखो माया,लगाउँछौ कि नाई? चिया बनाई बिस्तरामा ल्याईदेउ प्रिय भन्दा! हुकुम लगाई भनेर दिल, दुखाउँछौ कि नाई? समाएर तिम्रै हात घुम्न मन छ मेरो प्यारा! ईलाम, धरान र धनकुटा घुमाउँछौ कि नाई? सुन चाँदीको रहर छैन हिराको हार चाहियो! बाइकमा चढाएर सपिङ, गराउँछौ कि नाई?...
बोलाएँ भने मैले तिमीलाई, आउँछौ कि नाई?
